अन्तर्राष्ट्रिय

रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो

रुसको प्रोग्रेस एमएस-२१ कार्गो अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरको गैर-नाभिगेबल भागमा खसेको रुसको राज्य निगम रोस्कोसमोसले आइतबार जनाएको छ । अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट अनडक गरेपछि अन्तरिक्ष यान आइतबार

जी-७ देश युक्रेनलाई समर्थन गर्न र रूसमाथि थप प्रतिबन्ध लगाउन सहमत

सात राष्ट्रहरूको समूह (जी-७) का विदेश मन्त्रीहरूले युक्रेनलाई समर्थन जारी राख्न र रुसमाथि थप प्रतिबन्धहरू लगाउन सहमत भएका छन् । रुस-युक्रेन युद्ध शुरु भएको एक वर्ष पुग्न लागेको सन्दर्भमा विकसित

रुसले मानवताविरुद्ध अपराध गरेको अमेरिकी आरोप

रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरेको आरोप अमेरिकाले लगाएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध अपराध गर्नेलाई दण्ड दिनुपर्नेमा जोड दिनुभयो ।

उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण

अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण

टर्की भूकम्पः ४६ हजारभन्दा बढीको मृत्यु

  टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात

टर्की र सिरियामा भुकम्पमा परि ४६ हजार बढीको मृत्यु, हजारौँ घाइते

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव

जीवनका आखिरी दिन घरमै विताउने इच्छापछि पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई घरमै ‘हस्पिस केयर’

पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरले जीवनका आखिरी दिनहरु विशेष हेरचाहका साथ घरमै विताउने कार्टर सेन्टरले शनिबार एक विज्ञप्तिमा जनाएको छ । छोटो अस्पताल बसाइको श्रृंखला पछि पूर्व अमेरिकी राष्ट्रपति जिमी

जर्जियाको ग्यास स्टेशनमा ५ देखि १७ बर्षका ९ बालबालिकालाई गोली प्रहार

जर्जियाको ग्यास स्टेशनमा गोली चल्दा ९ बालबालिका घाइते भएका छन् । जर्जियाको कोलम्बसको वार्म स्प्रिंग्स रोडमा रहेको एउटा ग्यास स्टेशनमा शुक्रबार राति भएको घटनामा ५ देखि १७ वर्षसम्मका नौ बालबालिकालाई

shooting star, sky, night
टेक्सासमा एक हजार पाउण्डको उल्का पिण्ड ठोक्किएको नासाबाट पुष्टि, त्यसपछि के भयो ?

नासाले करिब २ फिट चौडा र करिब १,००० पाउण्ड तौल भएको उल्का दक्षिण टेक्सासमा खसेको पुष्टि गरेको छ। विज्ञहरूका अनुशार उक्त अन्तरिक्ष चट्टान साँझ ६ बजे जमिनमा ठोक्नु अघि धेरै

न्युयोर्कको अष्टोरियामा कारको ठक्करबाट ज्यान गुमाउने बालिका ७ बर्षकी नाधुम डोल्मा

न्युयोर्कको क्वीन्समा शुक्रबार बेलुका कारको ठक्करबाट ज्यान गुमाउने बालिका ७ वर्षीया नाधुम डोल्मा भएको पुष्टी भएको छ । साँझ ६ बजेतिर अस्टोरियाको ४६ औं स्ट्रिट र न्यूटाउन रोडको इन्टरसेक्सनमा उनलाई

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com