
सन् २०२१ को तुलनामा सन् २०२२ मा हङकङको जनसङ्ख्या घटेको छ । सन् २०२१ को अन्त्यमा ७४ लाख एक हजार पाँच सय रहेको यहाँको जनसङ्ख्या गत वर्षको अन्त्यमा शून्य दशमलव

न्यूजील्याण्ड अकल्याण्डबाटबाट न्युयोर्क उडेको एयर न्यूजील्याण्डको विमान १६ घण्टा आकाशमा उडेपछि न्यूजील्याण्डमै अवतरण भएको छ । स्थानीय समय अनुशार विहिबार बेलुका ८ बजे उडेको विमान न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा

विद्युत आपूर्तिमा अवरोधका कारण न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा समस्या भएपछि कैयन विमानहरु बीचैबाट फर्केको जनाइएको छ । न्युजील्याण्डको अकल्याण्डबाट आएको एयर न्यूजील्याण्डको विमान बीचबाटै न्यूजील्याण्ड फर्केको छ भने अन्य

अगस्ट ११ मा एडम बिसले आफ्नो सामाजिक सञ्जालमा धम्कीपूर्ण पोष्ट गरे । उनले गरेको पोष्टमा एफबीआई निर्देशक क्रिस्टोफर रेका सन्दर्भमा फक्स न्युजको समाचारको लिंक पनि थियो । त्यसको चार दिन

सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ । यसले विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड कायम गरेको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय जर्नल एडभान्सेज इन एटमोस्फेरिक साइन्समा प्रकाशित

युरोपेली विमान निर्माता कम्पनी एयरबसले आपूर्ति शृङ्खलाको समस्याका कारण उत्पादन बढाउने क्षमतामा कमी आए पनि सन् २०२२ को नाफा कीर्तिमानी स्तरमा पुगेको जनाएको छ । एयरबसले गत वर्ष ६६१ वटा

गैरन्यायिक हत्याको आरोप लागेको बङ्गलादेशको एक विशिष्ट प्रहरी इकाइमा सुधार नभएसम्म अमेरिकाले प्रतिबन्ध नहटाउने अमेरिकाले जनाएको छ। विदेश मन्त्रालयका डेरेक चोलेटले यसै साता दक्षिण एशियाली देशको भ्रमण गर्नुभएको थियो ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिकोको कार्यालयले बिहीबार जनाएको छ । मस्कोको महत्वपूर्ण सहयोगी रहेको र करिब

विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामाको घोषणा गरेका छन् । डेभिडले आफ्नो कार्यकाल पूरा हुनुअघि नै यो घोषणा गरेका हुन् । डेभिडको कार्यकाल २०२४ मा समाप्त हुँदै थियो । डोनाल्ड

१२ वर्षीय छोरीलाई बलात्कार गर्ने, बलात्कारीको मुत्यु भयो भन्दै उनी आमालाई जानकारी दियो । त्यसपछि अदालतमा चलेको बलात्कारको मुद्धा बन्द भयो । तर ती आमाले यो दावीलाई विश्वास गरिनन् ।
KHASOKHAS