
न्युयोर्कमा जितेको १ मिलियन डलरको पावरबल लोटरी ८ जना कामदारले बाँडेर लिएको न्युयोर्क लोटरीले जनाएको छ । विजयी टिकट न्युयोर्कको अपस्टेटमा रहेको एउटा स्मोक शपमा किनिएको थियो । पावरबल ज्याकपट

पेन्सिल्भेनिया सीमा नजिकैको ओहायोको एउटा टाउनको बीचबाट तीव्र गतिमा गुडिरहेको रेलको नियमित आवाज यसै महिनाको सुरुमा चिसो रातमा भने फरक भयो । त्यो रात ज्वालाहरुसहित भयानक आवाज आयो । जसले

म्यान्मामा विश्वविद्यालय प्रवेश परीक्षा आगमी मार्च ८ देखि १८ सम्म देशभर हुने भएको छ । विद्यालय शिक्षा प्रणालीअन्तर्गतको अन्तिम परीक्षामा एक लाख ७९ हजार छ सय ४९ परीक्षार्थीले आवेदन भरेका

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शङ्कास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिनु भएको छ । ह्वाइट हाउसले ट्वीटरमा उल्लेख

न्युयोर्क सिटीले दिपावलीमा विद्यार्थीहरूलाई उनीहरूको परिवारसँगै चाड मनाउनको लागि शहरका विद्यालयहरुमा बिदाको घोषणा प्रस्ताव पारित गरेको छ । काउन्सिलवुमन लिन्डा लीले दिपावलीमा विद्यार्थीहरूको लागि विद्यालय विदालाई समर्थन गर्ने प्रस्ताव पारित

न्युयोर्कको एउटा घरमा लागेको आगो निभाउने क्रममा करिब २ दर्जन अग्निनियन्त्रक घाइते भएका छन् । न्युयोर्क सिटीका कम्तिमा २२ जना अग्निनियन्त्रकहरू घाइते भएका छन् भने तीनजनको अवस्था गम्भीर रहेको छ

हत्या अभियोगमा २७ वर्ष जेलमा बिताएपछि अमेरिकाको मिजौरीमा एक व्यक्तिलाई अदालतले निर्दोष सावित गरेको छ । ४९ वर्षीय लामार जोनसनले लामो कानुनी प्रक्रियापछि यस हप्ता स्वतन्त्र भएर हिँड्न पाउँदा आफू

चीनले सन् २०२३ मार्च १ देखि इथियोपिया, बुरुन्डी र नाइजरबाट निर्यात हुने करिब ९८ प्रतिशत करयोग्य वस्तुमा शून्य शुल्क उपलब्ध गराउने भएको छ । राज्यको भन्सार शुल्क आयोगले शुक्रबार जारी

चिनियाँ इन्भेस्टमेन्ट बैङ्क (चाइना रिनासा) का अध्यक्ष तथा अर्बपति उद्योगी बेपत्ता भएको कम्पनीले शुक्रबार जनाएको छ । बैङ्कका कार्यकारी निर्देशकसमेत रहनुभएका बाओ फ्यान चिनियाँ प्रविधि उद्योग क्षेत्रका एक प्रमुख व्यक्ति हुनुहुन्छ

टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरेका छन् । टर्कीका उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरेको टर्कीका एक मन्त्रीले शुक्रबार
KHASOKHAS