
अमेरिकामा बैंक असफल भएपनि रकम डिपोजिट गर्नेहरुको २ लाख ५० हजार डलरसम्मको रकम सुरक्षित हुन्छ । फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले अमेरिकामा योग्य बैंकहरू र बचत संस्थाहरूमा २ लाख ५० हजार
सिलिकन भ्याली बैंक शुक्रबार बिहान धराशायी भएको छ । पूँजी संकटले अमेरिकी इतिहासमा वित्तीय संस्था धराशायी भएको इतिहासमा नै दोश्रो ठूलो घटना हो । सन् २००८ मा वाशिंगटन म्युचुअल असफल

लगभग एक दशक पहिले हराएको यात्रुवाहक विमानको बारेमा नयाँ नेटफ्लिक्स डकुसिरिजले अहिलेसम्मको सबैभन्दा ठूलो उड्डयन रहस्यबारे चासो पुन बढाएको छ । मलेसिया एयरलाइन्सको उडान एमएच ३७० मार्च २०१४ मा २३९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई चीनको राष्ट्रपतिमा निर्वाचित भएकामा हार्दिक बधाइ सन्देश पठाउनुभएको छ । राष्ट्रपति पुटिनले जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा निर्वाचित भएको अवसरमा सीलाई

टर्की र सिरियाका भूकम्प पीडितहरुलाई संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले निरन्तर रुपमा सहयोग उपलब्ध गराइरहेको अधिकारीहरुले जनाएका छन् ।संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ताले सो कुराको जानकारी दिएका छन् । ती प्रवक्ताले गत महिना

शुक्रबार, सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने। माओत्सेतुङपछि उनले आफूलाई देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेको बताइएको छ । चीनको संसद्, नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झन्डै तीन

ताइवानकी राष्ट्रपति साई इंग-वेनलाई अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीसँग भेट्न क्यालिफोर्निया भ्रमण गर्न अनुमति दिइने अमेरिकी विदेश मन्त्रालयले संकेत गरेको छ । यसबारे चीनले लगातार विरोध गरिरहेको छ ।

उत्तरी जर्मन सहर ह्याम्बर्गमा भएको गोलीकाण्डमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु धेरै घाइते भएका छन् । ह्याम्बर्गको पुलिसले ट्वीट गर्दै अल्स्टरडोर्फमा ठूलो पुलिस अपरेशन भएको जनाएको छ

विश्वका समुद्रमा प्लास्टिक प्रदूषण विगत १५ वर्षमा ‘अत्यधिक स्तरमा’ पुगेको एक नयाँ अध्ययनले देखाएको छ । महासागरीय प्लास्टिक प्रदूषण विश्वभरि नै एक निरन्तर समस्या हो । जनावरहरू माछा मार्ने जाल

चीनले अमेरिकी बैंकमा राखिएको अफगानिस्तानको रकम अमेरिकाले फिर्ता गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका एक जना लागि चिनियाँ कूटनीतिज्ञले अफगानिस्तानको रकम तत्काल फिर्ता गर्न आह्वान गरेका हुन् । सुरक्षा
KHASOKHAS