अन्तर्राष्ट्रिय

न्युयोर्क सिटीमा अनलाइनबाट युवती भेट्न गएका युवालाई बन्धक बनाएर १ लाख डलर माग

न्युयोर्क सिटीमा अनलाइनबाट युवती भेट्न गएका एक युवालाई बन्धक बनाएर १ लाख डलर फिरौती मागिएको छ । उक्त युवतीविरुद्ध हत्याको प्रयास गरेको अभियोगमा मुद्दा दायर गरिएको छ । २२ बर्षकी

अमेरिकी संसदमा जेलेन्स्कीको सम्बोधन: ‘हरेक दिन सेप्टेम्बर-११ जस्तो पीडा सहिरहेका छौँ’

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई आफ्नो देशलाई रूसी हवाई आक्रमणबाट जोगाउन नो-फ्लाई जोन घोषणा गर्न  भावपूर्ण अपील गरेका छन् । भिडिओ सम्बोधनका क्रममा युक्रेनी राष्ट्रपति

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी संसदमा सम्बोधन गर्दै, यस्ता छन् चासोका मुद्दा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज बुधबार अमेरिकी संसदमा सम्बोधन गर्दैछन् । न्युयोर्क समय अनुशार विहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जेलेन्स्कीले युक्रेनबाटै भर्चुअल रुपमा सम्बोधन गर्नेछन् ।

वैदेशिक रोजगारमा जानेहरुका अत्यासलाग्दा कथा: कोही बाकसमा फिर्ता, कोही अंगभंग

  वैदेशिक रोजगारीमा जानेहरूको आमसपना नै घरपरिवारलाई आर्थिक रुपमा सम्पन्न बनाउँदै सन्तानको शिक्षादीक्षामा सहयोग गर्ने हो । समयको हुरीले अचानक खुशी र सपनालाई अकल्पनीय रूपमा उडाइदिन्छ । –नवदीप श्रेष्ठ रसुवाका

रूस यूक्रेन युद्धले तेलको मूल्यमा वृद्धि, बेलायती प्रधानमन्त्रीले साउदी र युएईका नेतालाई भेट्ने

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार खाडी मुलुकको उच्च नेतृत्वसँग छलफल गरी इन्धन बजारलाई सन्तुलनमा राख्न पहल गरिने बताउनुभएको छ । रूस–यूक्रेन युद्धका कारण गन्जागोल बनेको इन्धन बजारलाई शान्त पार्न थप

रुसी हमला युक्रेनीहरूका लागि दुःस्वप्न भन्दा कम छैन : रेड क्रस

रेडक्रसको अन्तर्राष्ट्रिय समितिका महानिर्देशक रोबर्ट मार्डिनीले युक्रेनको अवस्था देखेर भने , हाल युद्धग्रस्त शहरहरूमा बसोबास गर्ने मानिसहरूले निकै ठूलो संकटको सामना गरिरहेका छन्  । अधिकारीहरूले नागरिकहरूलाई बाहिर निकाल्न र मानवीय

न्युजिल्याण्डद्वारा विदेशीका लागि सिमा नाका खुल्ला

न्युजिल्याण्डले पर्यटकहरूका लागि सिमा नाका खुल्ला गर्ने भएको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समय सिमा नाका बन्द गर्दैआएको न्युजिल्याण्डले महामारी कम भएको ठहर गर्दै सिमा नाका खुल्ला गर्ने निर्णय

जेलेन्स्कीले सहयोगको अपिल गर्दै भने ,’कल्पना गर्नुहोस् तपाईंको देशमा बम खसिरहेको छ के गर्नु हुन्छ ?’

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले क्यानडालाई सहयोगको अपिल गरेका छन् । जेलेन्स्कीले मंगलबार क्यानाडालीहरूलाई उनीहरूको समुदायको बीचमा बम खसेको कल्पना गर्न आग्रह गर्दै भने, ‘के तपाईं त्यो परिस्थितिको कल्पना गर्न सक्नु हुन्छ

अमेरिकाले नेपाललाई ‘वैदेशिक सैन्य’ शीर्षकमा दिने रकम मानवीय सहायतामा लगाउने

अमेरिकाले नेपाललाई वैदेशिक सैन्य सहायता अन्तरगत दिने रकम मानवीय र प्रकोप राहतमा मात्र लगाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आज हस्ताक्षर गरेको बृहत खर्च विधयेकमा नेपाललाई अमेरिकाले गर्ने

बाइडेनबाट १३ बिलियन डलर युक्रेनलाई सहायतासहितको बृहत खर्च विधयेकमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई १३ दशमलव ६ बिलियन डलर सहायता समेटिएको बृहत खर्च विधयेकमा मंगलबार हस्ताक्षर गरेका छन् । विधयेकमा हस्ताक्षर गर्दै बाइडेनले अमेरिकाले युक्रेनका साहसी जनतालाई आफ्नो देशको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com