अन्तर्राष्ट्रिय

रुसी व्यापारीमाथि लगाइएको प्रतिबन्ध फुकुवा हुँदैन : बेलायती विदेशीमन्त्री

बेलायतका विदेशमन्त्री लिज ट्रसले युक्रेनमा सैन्य कारबाहीलाई लिएर रुसी व्यापारीहरूमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा नहुने विश्वास व्यक्त गर्नुभएको छ। ‘यो एकदमै गाह्रो छ। यी कुलीन वर्गहरूले भ्लादिमिर पुटिनलाई आफूले गरिरहेको काम

अमेरिकी थिंक ट्याङ्कको चेतावनी : ‘युद्धले ४ करोडभन्दा बढी मानिसलाई चरम गरिबीतर्फ धकेल्नेछ’

युक्रेनमा रुसको आक्रमणले विश्वलाई नै असर गरिरहेको छ । २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि विश्व खाद्य र ऊर्जाको मूल्य आकाशिएको छ। अमेरिकी थिंक ट्याङ्क, ‘सेन्टर फर ग्लोबल डेभलपमेन्ट (सीजीडी)

उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना

चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ। नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल

अमेरिकाले न युक्रेन द्वन्द्वमा संलग्न हुन्छ, न उडान बन्द क्षेत्र गर्छ : पेन्टागन प्रमुख

संयुक्त राज्य अमेरिकाले न युक्रेन द्वन्दवमा प्रत्यक्ष संलग्न हुनेछ न उडान नगर्ने क्षेत्र स्थापना गर्नेछ, पेन्टागनका प्रमुख लोयड अस्टिनले सीएनएनलाई भनेका छन् । ‘ठीक छ, राष्ट्रपतिको ‘जो बाइडेने यस तथ्यको

रूसको बम हमलामा परि युक्रेनकी चर्चित अभिनेत्रीको मृत्यु

कीभको एक आवासीय भवनमा रुसले गरेको बम हमलामा परि युक्रेनकी चर्चित अभिनेत्री ओक्साना श्वेट्सको मृत्यु भएको छ । यंग थिएटरले उनको मृत्यु भएको जानकारी दिएको हो । उनी ६७ वर्षकी

रुसको हवाई हमलाले ध्वस्त थिएटरबाट १३० जनाको उद्धार, १३०० भन्दा बढी मानिस फसेको अनुमान

रुसी हवाई आक्रमणको निशाना बनेको मारिउपोल थिएटरको भग्नावशेषबाट अहिलेसम्म १३० जनाको जिवितै उद्धार गरिएको छ । अधिकारीहरुका अनुसार सयौं मानिसहरु यस थिएटरको बेसमेन्टमा आश्रय लिएका थिए । युक्रेनका मानवअधिकार आयुक्तका

युद्धमा १४ हजार २ सय रुसी सैनिकको मृत्यु भएको युक्रेनी दाबी

रुसले युक्रेनमा आक्रमण गर्न थालेको आज तेइसौँ दिन हो। युक्रेनका रक्षामन्त्रीले अहिलेसम्म अनुमानित १४,२०० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन्। दुवै सेनामा भएको मानवीय क्षतिको विवरण पुष्टि गर्न निकै

टेक्सासमा १३ बर्षको बालकले ट्रक चलाउँदा भएको दुर्घटनामा ९ जनाको मृत्यु

अमेरिकाको टेक्सासमा १३ बर्षको बालकले ट्रक चलाउँदा भएको दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । ती बालकले चलाएको ट्रकले भ्यानलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा एकजना गल्फ प्रशिक्षक र

रुसी सेनासँग खाना र इन्धन जस्ता आधारभूत सामग्रीको अभाव : बेलायत

युक्रेनमा रुस हमलाको शुक्रबार २३ दिन पुगेको छ । रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमण जारी राख्न सङ्घर्ष गरिरहेको बेलायती रक्षा मन्त्रालयको पछिल्लो गुप्तचर आकलनले जनाएको छ। ‘युक्रेनमा कमजोर हुँदै गएको

अमेरिकाको मिजौरीमा ७० वटा गाडी एकैठाउँ दुर्घटना हुँदा ६ जनाको मृत्यु

अमेरिकाको मिजौरीमा अन्तरराज्य राजमार्गमा ७० वटा गाडी एकैठाउँमा दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी मिजौरीको आई ५७ राजमार्गमा भएको उक्त दुर्घटनाका कारण बिहिबार राजमार्ग दुबैतर्फ बन्द

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com