अन्तर्राष्ट्रिय

रुसी सेनाले १६० भन्दा बढी शैक्षिक संस्था ध्वस्त गरेको छ : विदेश मन्त्रालय

रुसी सेनाको गोलाबारीबाट युक्रेनमा १६० भन्दा बढी शैक्षिक संस्थाहरू आंशिक वा पूर्ण रूपमा ध्वस्त भएको युक्रेनको विदेश मामिला मन्त्रालय (MFA) ले शुक्रबार जनाएको छ।   युक्रेनका शिक्षा मन्त्रीका अनुसार युक्रेनका

पेशावर सहरको मस्जिद नजिकै विस्फोटन, ३० जनाको मृत्यु ,५६ घाइते

  पाकिस्तानको एउटा मस्जिदनजिकै भएको बम विस्फोटनको घटनामा परी  ३० जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले अरु ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी

पुटिन हाम्रो देशलाई मरुभूमि बनाउन चाहन्छन्,नेटोका नेताले बुझेका छैनन् : युक्रेन मारिउपोल उपमेयर

रुसले युक्रेनको दक्षिणी सहर मारिउपोलमा लगातार गोलाबारी गरिरहेको छ । सहरका उपमेयरले नेटो नेताहरूलाई युक्रेनमा सेना पठाउन आग्रह गरेका छन्। यो देश मरुभूमिमा परिणत नहुँदासम्म र ठूलो संख्यामा सर्वसाधारण नमारिएसम्म

रुसद्धारा युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा

  युक्रेनमाथी आक्रमण गरिरहेको रुसले शुक्रबार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ । यो परमाणु केन्द्र युरोपकै सवैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणका लागि युक्रेन

युक्रेनमाथिको हमला योजना अनुसार नै गरेका हौँ : रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको  बताएका छन् । । उनले भनेका छन्, युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी

युक्रेन हमलाकोबीच क्वाड देशको बैठक,यस्तो आयो संयुक्त विज्ञप्ति

चतुर्पक्षीय सुरक्षा संवाद अर्थात् क्वाड लिडरहरूको बैठक बसेको थियो । क्वाडमा अमेरिका, भारत, जापान र अष्ट्रेलिया  छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा, रसियाले युक्रेनमा आक्रमण गर्‍यो, जुन बेला यो बैठक भएको

युरोपको सबैभन्दा ठूलो न्यूक्लियर पावर प्लान्टमा रुसी हमलाबाट आगजनी,जेलेन्स्कीले भने ‘चेर्नोबिल भन्दा खतरनाक हुनेछ’

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आक्रमण गरेको बताएका छन् । उनले विश्वलाई सहयोगको अपिल गरेका छन् । ट्वीटरमा पोष्ट गरिएको भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको

नेपाली युवा प्रताप बस्‍नेत रुसविरुद्ध युद्ध लड्न युक्रेनी सेनामा भर्ति (भिडियो)

नेपाली युवा प्रताप बस्नेत रुसविरुद्ध युद्ध  लड्न युक्रेनी सेनामा भर्ति भएका छन्  । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा उनले आफ्नो घर नेपाल भएको र नाम प्रताप बस्नेत भएको बताएका छन्

पुटिनका साथीहरूको सम्पत्ति बेच्न अमेरिकामा कानुन ल्याउँदै

  पश्चिमी देशहरूले रुसका धेरै अर्बपति व्यापारीहरूलाई आर्थिक रुपमा  कडा प्रतिबन्ध लगाएका छन्। जसमा उनीहरुको सम्पत्ति जफत पनि परेको छ । अमेरिकामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका व्यवसायीमाथि थप कडा

अमेरिकाले रुसका १९ अर्बपतिमाथि लगायो नयाँ प्रतिबन्ध

अमेरिकाले रुसी अर्बपतिमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकाको ८ वटा प्रमुख वित्तीय संस्थाहरूबाट अलग गरिनेछ र तिनीहरूको सम्पत्ति जफत गरिनेछ। जसमा अर्बपति व्यापारी अलिशेर उस्मानोभ पनि पर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com