अन्तर्राष्ट्रिय

श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि निर्वाचन आज, तीन जनाको उम्मेदवारी

श्रीलंकाको संसदले आज नयाँ राष्ट्रपतिका लागि मतदान गर्दैछ । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि आज संसदमा मतदान हुँदैछ । आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो

युरोपमा अत्यधिक गर्मी,त्यसमाथि जंगलमा लागेको आगो नियन्त्रण बाहिर

पश्चिमी युरोप आजकाल चर्को गर्मीको सामना गरिरहेको छ। पश्चिमी युरोपमा मंगलबार पनि तापक्रम निरन्तर बढ्दै गएको छ भने तातो हावा उत्तरतर्फ सरेको छ । फ्रान्स र बेलायतमा अत्यधिक गर्मीको चेतावनी

बाइडेनसँग ६२ प्रतिशत अमेरिकन असन्तुष्ट रहेको सीएनएन सर्वेक्षण, स्वीकृति दर ३८ प्रतिशत

अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वीकृति दर जम्मा ३८ प्रतिशत रहेको छ भने ६२ प्रतिशतले उनले राष्ट्रपतिका रुपमा गरेका काम अस्वीकृत गरेका छन् । एसएसआरएसबाट संचालन गरिएको सीएनएन सर्वेक्षणमा बाइडेनको स्वीकृति

नेपाल सरकारले मानवतस्करी उन्मुलन गर्न न्यूनतम मापदण्ड पूर्ण पालना नगरेको अमेरिकी रिपोर्ट

अमेरिकी सरकारको विदेश मन्त्रालयले आज मानव तस्करीबारे एक रिपोर्ट सार्वजनिक गर्दै नेपाल सरकारले मानव तस्करीको उन्मुलनका लागि न्यूनतम मापदण्ड पूर्णरुपमा पालना नगरेको तर त्यसका लागि महत्वपूर्ण प्रयास भने गरेको जनाएको

बेलायतमा मङ्गलबार १०२.४ डिग्री फरेनहाइट तापक्रम रेकर्ड

बेलायतमा मङ्गलबार ३९.१ डिग्री सेल्सियस (१०२.४ डिग्री फरेनहाइट) तापक्रम रेकर्ड गरिएको छ । मौसम विज्ञान निकाय, मौसम कार्यालयका अनुसार यो तामक्रम यस वर्षको सबैभन्दा उच्च हो । ग्याटविक एयरपोर्टमा रेक्कर्ड

सिन्धु नदीमा डुंगा पल्टिँदा २३ जनाको मृत्यु, २६ बेपत्ता

पाकिस्तानको सिन्धु नदीमा विवाहका पाहुना बोकेको डुंगा पल्टिँदा २३ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । स्थानीयले ४५ जनाको उद्धार गरेका छन् भने बेपत्ताको खोजी कार्य

प्रचण्ड गर्मीबाट स्पेनमा ५१० र पोर्चुगलमा ६५९ जनाको मृत्यु, तापक्रम पुग्यो ४५ डिग्री सेल्सियस

स्पेनमा केही दिनदेखि प्रचण्ड गर्मी भएको छ । तातो हावाबाट धेरैजनाको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थय मन्त्रालयका अनुसार सोमबारसम्ममा तातो हावाबाट ज्यान जाने संख्या पाँचसय १०

बिहे भोज चलिरहेको बेला आएको डरलाग्दो समुन्द्री छाल (भिडियो)

उच्च छालले हवाईको दक्षिणी किनारमा रहेका  धेरै घर र व्यवसायहरूमा क्षति पुर्यायो। राष्ट्रिय मौसम सेवाका अनुसार छालको उचाइ छ मिटरसम्म थियो, जुन शनिबार आफ्नो चरममा थियो। हवाई प्रशान्त महासागरको बीचमा

पुटिनले आज इरानको भ्रमण गर्दै राइसी र एर्दोगानसँग भेट गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान शिखर वार्ताका लागि आज तेहरान पुगेका छन् । यसलाई महत्वपूर्ण भ्रमणका रुपमा लिइएको छ । तेहरानमा उनले आफ्ना इरानी समकक्षी

२ बर्षपछि कोमाबाट ब्यूझेकी वेष्ट भर्जिनियाकी महिलाको खुलासा – ‘आक्रमणकारी आफ्नै दाई’

अमेरिकाको वेष्ट भर्जिनियाकी एकजना महिलाले २ बर्षको कोमाबाट उठेर आफूलाई आक्रमण गर्ने आक्रमणकारीको पहिचान गरेकी छिन् । ५१ बर्षकी वान्डा पाल्मर आक्रमणमा परेपछि झण्डै २ बर्ष कोमामा पुगिन् । तर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com