अन्तर्राष्ट्रिय

करेन्ट लागेर १० जनाको मृत्यु, १६ घाइते

भारतको  उत्तर बङ्गालको कुचबिहार जिल्लाबाट पिकअप भ्यानबाट जल चढाउन जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा गइरहेका कम्तीमा १० कन्वारियाको करेन्ट लागेर मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १६ जना घाइते भएका

रुस ठूलो सामुद्रिक शक्ति बन्न चाहन्छ : पुटिन

पिटर्सबर्गमा रुसको नौसेना दिवसको अवसरमा राष्ट्रपति भ्लादिमिर पुटिनले रुस अमेरिकाको प्रभुत्वको सामना गर्ने ‘महान सामुद्रिक शक्ति’ बन्न चाहन्छ भने। उनले नाटोको विस्तार र समुद्रमा ‘अमेरिकी प्रभाव बढाउने प्रयास’ रुसका लागि

फिलिपिन्सका पूर्वराष्ट्रपति रामोसको निधन

फिलिपिन्सका १२ औँ राष्ट्रपति फिडेल रामोसको निधन भएको छ । कोभिड–१९ को जटिलताबाट ९४ वर्षको उमेरमा उनको आज दिउँसो निधन भएको हो । राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसका सञ्चार संयोजक रोज

ऋण तिर्ने उपाय पहिल्याउन दलहरूलाई श्रीलङ्काली राष्ट्रपतिको आग्रह

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशलाई आर्थिक सङ्कटबाट पार लगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको सम्भावित सम्झौता मुलुकमा व्याप्त राजनीतिक अस्थिरताका कारण अघिबढाउन विलम्ब भएको बताउँदै राजनीतिक दलका नेताहरूलाई ऋण तिर्ने उपाय

झापामा ३१ हजारले लिए नागरिकता,गतवर्षको तुलनामा दोब्बर

झापामा जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा नागरिकता लिनेको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले गत असार मसान्तसम्ममा

buildings near body of water landscape photography
मङकीपक्सको ‘इपीसेन्टर’ ठहर गर्दै न्युयोर्क सिटीमा स्वास्थ्य संकटकाल घोषणा, जोखिममा डेढलाख

मङकीपक्स संक्रमणको इपीसेन्टर ठहर गर्दै न्युयोर्क सिटीमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । न्युयोर्क सिटीका मेयर एरिक एडम्स र स्वास्थ्य कमिश्नर अश्विन वासनले न्युयोर्क सिटीका डेढलाख बासिन्दाहरू संक्रमणको जोखिममा हुन

दोश्रोपटक कोरोना संक्रमणपछि बाइडेनको डेलावर र मिसिगन भ्रमण रद्द

अघिल्लो बिहिबार कोरोना संक्रमण पुष्टी भएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई शनिबार फेरि कोरोना पोजेटिभ देखिएपछि आइतबार हुने तय भएको डेलावरको भ्रमण र मंगलबार हुने तय भएको मिसिगनको भ्रमण रद्द गरिएको

बुधबार आइसोलेसनबाट निस्केका अमेरिकी राष्ट्रपति बाइडेनलाई फेरि कोरोना पोजेटिभ

अघिल्लो बिहिबार कोरोना संक्रमण पुष्टी भएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आजफेरि कोरोना पोजेटिभ देखिएको छ । मंगलबार, बुधबार, बिहिबार र शुक्रबार परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएकोमा आज गरिएको परीक्षणमा पोजेटिभ

इलिनोयका व्यक्तिलाई पर्यो १ दशमवव २८ बिलियनको मेगा मिलियन ज्याकपट

अमेरिकामा १ दशमलव २८ बिलियनको मेगा मिलियन ज्याकपट लोटरी इलिनोयका व्यक्तिलाई परेको छ । इलिनोयको ४२५० देस प्लेन्समा रहेको स्पीडवेबाट बिक्रि भएको टिकट ज्याकपटका लागि छनौट भएको इलिनोयको लोटरी वेवसाइटमा

‘युक्रेनलाई विश्व मानचित्रबाट मेट्ने रूसी प्रयास’

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले विश्व मानचित्रबाट रूसले युक्रेनलाई मेट्ने प्रयास गरेको बताएकी छन् । सुरक्षा परिषद्को शुक्रबारको बैठकमा उनले विश्व मानचित्रबाट युक्रेनलाई मेट्न रूसले खोजेकामा अब कुनै

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com