अन्तर्राष्ट्रिय

प्रदर्शनविरुद्ध शक्ति प्रयोग नगर्न श्रीलङ्काली राष्ट्रपतिसँग आग्रह

अन्तर्राष्ट्रिय मानव अधिकार समूहहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेकाहरूमाथि बल प्रयोग नगर्न श्रीलङ्काका राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् । उनीहरूले सुरक्षा निकायहरूलाई तत्काल प्रयोग बन्दको आदेश दिन पनि आग्रह गरेका छन् । राष्ट्रपति

अमेरिकी राष्ट्रपतिको स्वास्थ्यमा सुधार

कोभिड–१९ सङ्क्रमित राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन् । शुक्रबार उनले आफ्नो शीर्ष आर्थिक

टर्कीमा रुस-युक्रेनबीच “मिरर” सम्झौता

युक्रेन-रुस युद्धको बीचमा, दुई देशहरू बीच एउटा “मिरर” सम्झौता भएको छ, जस अन्तर्गत युक्रेनबाट कालो सागर हुँदै अन्न निर्यात गरिनेछ। यो निर्णयसँगै युक्रेनमा रहेको लाखौं टन अनाज युद्धको बीचमा पनि

म्यांमारको एक गाउँमा १८ जनाको हत्या, ४०० घर जलाईए

म्यांमारको कानबालु सहरको एक गाउँमा १८ जनाको हत्या भएको छ भने ४०० घर जलाइएको छ । स्थानीय सञ्चारमाध्यमको रिपोर्टका अनुसार गत वर्ष उत्तर–पश्चिमी सगल क्षेत्रमा सैनिक विद्रोहका विरुद्ध जनतासँग मिलेर

तालिवानमाथि अष्ट्रेलियाकी महिला पत्रकारले लगाईन गम्भीर आरोप

अफगानिस्तानमा कार्यरत एक अस्ट्रेलियाली महिला पत्रकारले तालिवानमाथि गम्भीर आरोप लगाएकी छन् । फरेन पोलिसी पत्रिकाका पत्रकार लिन ओडोनेलले तालिवानले उनलाई हिरासतमा लिएको बताएकी छन् । उनलाई गाली गरी जेल हाल्ने

टर्कीले रुस र युक्रेनबीच गर्न लागेको सम्झौताले विश्वभर असर पर्ने

युक्रेन र रुसबीच ब्ल्याक सी हुँदै अनाज निर्यात गर्ने महत्वपूर्ण सम्झौता भएको छ, त्यसपछि युक्रेनले यस मार्गबाट ​​अन्न आयात गर्न सक्नेछ । टर्कीले काला सागर हुँदै युक्रेनमा अनाजको निर्यात पुनः

मेगा मिलियन ज्याकपट पुग्यो ६६० मिलियन, इतिहासमै तेश्रो ठूलो

मंगलबार कसैलाई पनि नपरेपछि अमेरिकामा मेगा मिलियन लोटरी ६६० मिलियन डलर पुगेको छ । अब अर्को लोटरी जुलाई २२ शुक्रबार खोलिने भएको छ । २० बर्षको इतिहासमा मेगा मिलियन ज्याकपट

१० बर्षपछि अमेरिकामा भेटियो पोलियो, संक्रमित न्युयोर्क निवासी

झण्डै १ दशकपछि अमेरिकामा पोलियोका बिरामी भेटिएका छन् । अत्यन्तै संक्रामक रोगका रुपमा रहेको पोलियो संक्रमित व्यक्ति न्युयोर्क निवासी रहेको जनाइएको छ । मांशपेशी कमजोर हुने, पक्षघात हुने र मृत्यु

द्रौपदी मुर्मु बनिन् भारतको पहिलो आदिवासी महिला राष्ट्रपति

भारतमा आदिवासी जनजाति महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार भएको राष्ट्रपति चुनावमा एनडीए उम्मेदवार द्रौपदी मुर्मुले विपक्षी दलका यशवन्त सिन्हालाई ठूलो मतान्तरले पराजित गर्दै भारतको पहिलो आदिवासी

२ पटक बुस्टर डोज लगाइसकेका अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

२ पटक बुस्टर डोज लगाइसकेका ७९ वर्षीय अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण भएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन-पियरले राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको बताएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com