म्यांमारको एक गाउँमा १८ जनाको हत्या, ४०० घर जलाईए


प्रकाशित मिति : श्रावण ६, २०७९ शुक्रबार

म्यांमारको कानबालु सहरको एक गाउँमा १८ जनाको हत्या भएको छ भने ४०० घर जलाइएको छ । स्थानीय सञ्चारमाध्यमको रिपोर्टका अनुसार गत वर्ष उत्तर–पश्चिमी सगल क्षेत्रमा सैनिक विद्रोहका विरुद्ध जनतासँग मिलेर लडेका थिए ।

समाचार एजेन्सी एएफपी रिपोर्टका अनुसार म्यानमारको सेनाले विद्रोह विरोधी स्थानीय संगठन पिपुल्स डिफेन्स फोर्स ९पीडीएएफ० को कडा प्रतिरोधको सामना गर्नुपरेको थियो।

सु गाउँका एक व्यक्तिले एएफपीलाई जुलाई १८ मा दुईवटा हेलिकप्टरले सेनालाई अवतरण गरेको बताए। गाउँका बाँकी सय जनालाई सेनाले बन्दी बनायो। ती व्यक्तिले नाम नबताउने सर्तमा बोल्दै भने कि पक्राउ परेकाहरूमा वृद्धवृद्धाहरू थिए, उनीहरू भोलिपल्ट रिहा भएका थिए, जबकि धेरै युवाहरू अझै हिरासतमा छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गाउँका अर्का एक व्यक्तिले भने , सेनाले जुलाई २० मा गएको थियो, त्यसपछि गाउँलेहरूले त्यहाँ धेरै शवहरू फेला पारे। उनले भने, ‘जंगलमा जङ्गली जनावरको खोजीमा गएँ, हात बाँधिएका नौवटा जलेको शव देखेँ ।

अर्का एक गाउँलेले अहिलेसम्म १० शव फेला परेको, जसमध्ये नौ जनाको परिवारले पहिचान गरेको बताए । गाउँबाट कम्तीमा ३० जना अझै बेपत्ता छन् ।

समाचार एजेन्सी एएफपीले स्वतन्त्र स्रोतबाट यी दाबीहरूको पुष्टि गर्न सकेको छैन। यी घटनाहरूमा म्यानमारको सैन्य सरकारबाट कुनै प्रतिक्रिया आएको छैन। यो घटना भएको ठाउँमा झण्डै एक हजार छन्, जसमध्ये आधा मुस्लिम परिवारका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com