भोलि न्युयोर्कको तापक्रम ८० डिग्री फरेनहाइट नाघ्ने


प्रकाशित मिति : बैशाख १६, २०८१ आईतबार

boy in white t-shirt standing beside boy in blue t-shirt

भोलि न्युयोर्कको तापक्रम ८० डिग्री फरेनहाइट नाघ्ने राष्ट्रिय मौषम सेवाले अनुमान गरेको छ । आइतबारदेखि नै न्युयोर्क सिटीको तापक्रममा उल्लेख्यबृद्धि भएपछि सोमबार समरकै जस्तो तातो हुनेछ ।

buildings near body of water landscape photography

न्युयोर्कवासीहरूले सप्ताहन्तमा घमाइलो आकाशका साथमा ७० डिग्री आसपासको सुखद मौषम पाए । शनिबार ६० डिग्री आसपासमा चिसो हुने भएपनि आइतबार निकै न्यानो रह्यो ।

a young boy running through a sprinkle of water

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार न्युयोर्कको तापक्रम ८३ डिग्री फरेनहाइट पुग्ने अनुमान गरिएको छ भने ८५ डिग्री फरेनहाइट जत्तिकै अनुभव हुनेछ । ८० डिग्री तापक्रम सोमबार पछि घटेपनि यो साताभर तापक्रम ७० डिग्रीको हाराहारीमा हुनेछ । जुन न्युयोर्कमा अत्यन्तै राम्रो तापक्रमका रुपमा लिइन्छ । बुधबार तापक्रम ७४ डिग्रीको हाराहारीमा हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com