अन्तर्राष्ट्रिय

लालुप्रसाद यादवको मृगौला प्रत्यारोपण सफल, छोरीले दिइन् मृगौला

भारतको राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण सफल भएको छ । लालु यादवका छोरा तथा बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले अस्पतालबाट शल्यक्रियापछिको भिडियो ट्वीट गरेका छन् । उनले अहिले

ट्राफिक नियम मिच्दा प्रहरीको आईडी देखाएर छुटेकी फ्लोरिडा प्रहरी प्रमुखबाट राजिनामा

ट्राफिक नियम मिच्दा प्रहरीको आईडी देखाएर छुटेकी फ्लोरिडा प्रहरी प्रमुखले राजिनामा दिएकी छिन् । निजी गाडीमा यात्रा गरिरहेको बेलामा प्रहरीले रोकपछि फ्लोरिडाको टम्पा प्रहरी प्रमुखले आफ्नो प्रहरीको आईडी देखाएपछि प्रहरीले

दक्षिण कोरियालाई ४-१ ले हराउँदै ब्राजिल विश्वकपको क्वाटरफाइनलमा

दक्षिण कोरियालाई ४-१ ले हराउँदै ब्राजिल विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा ब्राजिलले सबैभन्दा बढी क्षति गर्न सफल भयो । भिनिसियस जुनियर, नेयमार, रिचार्लिसन र लुकास पक्वेटाले पहिलो

राउन्ड अफ १६ मा हृदयविदारक हारपछि पनि जापानका फ्यानले सफा गरे स्टेडियम

राउन्ड अफ १६ मा क्रोएसियासँग जापानी टोलीको हृदयविदारक हारपछि पनि जापानका फ्यानहरु स्टेडियम सफा गर्न बसेका छन् । उनीहरुले खेल सकिएपछि स्टेडियम सफा गरेका थिए । यस अगाडिका खेलहरुपछि पनि

२०१८ मा पनि पेनाल्टीबाटै राउण्ड अफ १६ र क्वार्टनरफाइनल जितेको थियो क्रोएसिया

आजको खेलमा जापानलाई पेनाल्टी शुटआउटमा हराएको क्रोएसियाले विश्वकपमा  पेनाल्टी सुटआउटलाई सदुपयोग गरेको यो पहिलोपटक होइन । सन् २०१८ मा पनि राउण्ड अफ १६ मा क्रोएसियाले पेनाल्टीबाटै जितेको थियो । त्यस्तै

भैसी बेचेर ६ लाख डलर कमाएको दावी गर्ने दक्षिण अफ्रिकाका राष्ट्रपतिबाट अदालतमा चुनौती

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल सिरिल रामापोसाले सोमबार विज्ञहरूको प्यानलको प्रतिवेदनलाई अदालतमा चुनौती दिएका छन् । विज्ञहरुको प्रतिवेदनमा उनले सम्भावित घोटाला गरेको र संविधानको उल्लंघन गरेको प्रारम्भिक प्रमाण फेला पारेको उल्लेख

अमेरिकामा नाबालिग विद्यार्थी बलात्कार आरोपमा ४३ बर्षकी विद्यालय प्रशासक फन्दामा

अमेरिकामा जर्जियामा दुई दशकभन्दा बढी समय आफ्नो पदमा बिताएकी एक विद्यालय प्रशासकलाई केही साताअघि भएको हेलोवीन पार्टीपछि बलात्कार, बाल यौन दुर्व्यवहार र नाबालिगहरूलाई मदिरा खुवाएको अभियोग लगाइएको छ। मुर्रे काउन्टी

६ महिनापछि पृथ्वीमा फर्किए चिनियाँ अन्तरिक्ष यात्री

तीन चिनियाँ अन्तरिक्ष यात्री आफ्नो अन्तरिक्ष स्टेशनमा ६ महिनाको मिसन पूरा गरेर पृथ्वीमा फर्किएका छन् । यी अन्तरिक्ष यात्रीहरू टियाङगोङ अन्तरिक्ष स्टेशनको निर्माणको अन्तिम चरणको निरीक्षण गर्न जुन ५ मा

चाडमा विरोध प्रदर्शनको सामूहिक मुद्दामा २६२ जनालाई जेल सजाय

चाडको अदालतले गत अक्टोबरमा भएको घातक विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएका दुई सय ६२ जनालाई तीन वर्षसम्म जेल सजाय सुनाएको छ । राजधानी एन्डजामेनाबाट छ सय किलोमिटर (तीन सय ७५

बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति

पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी बेहोरेको छ । उक्त क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत रहेको पाकिस्तानी योजना, विकास र विशेष

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com