अन्तर्राष्ट्रिय

woman in black long sleeve shirt sitting on airplane seat
युरोपले उडानमा फोन कललाई अनुमति दिने, तर अमेरिकाले दिने सम्भावना किन छैन ?

तपाईं चाँडै नै अब युरोपमा हवाइजहाज मोडमा गुडबाई भन्न सक्नुहुनेछ । युरोपेली आयोगले गत महिनाको अन्तमा एयरलाइन्सहरूलाई फोन कल र उच्च स्पीड डेटा सहित बोर्डमा यात्रुहरूलाई फाइभ जी जडान प्रदान

विश्वकपको नकआउट खेलमा पोर्चुगलले क्रिस्टियानो रोनाल्डोलाई सुरुमा किन खेल्न दिएन ?

क्रिस्टियानो रोनाल्डोले सन् २००६ मा म्यानचेस्टर युनाइटेडबाट २१ वर्षीय स्टारका रूपमा विश्वकपमा डेब्यु गरेदेखि नै उनी पोर्चुगल राष्ट्रिय टोलीको निर्विवाद अनुहार बनेका थिए। तर २०२२ मा आउँदा पाँच पटकको बालोन

Apple logo during daytime
एप्पलले २०२६ सम्म १ लाख डलरभन्दा सस्तो एप्पल कार बजारमा ल्याउने

एप्पलले २०२६ सम्म १ लाख डलरभन्दा सस्तो एप्पल कार बजारमा ल्याउने भएको छ । विना चालकको कार बजारमा ल्याउने महत्वाकांक्षी योजनाबाट पछाडी हट्दै एप्पलले फरक डिजाइनको कार बजारमा ल्याउने योजना

ऊर्जा केन्द्रित भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा

चीनका राष्ट्रपति सी चिनफिङ बुधबार साउदी अरब आइपुग्नुभएको छ । भ्रमण बिशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित हुने सम्भावना रहेको छ । सीको भ्रमण संयुक्त राज्य अमेरिकासँगको महिनौँको तनावपछि हुन लागेको

बङ्गलादेशमा कोभिड-१९ विरुद्धको खोपको चौथो मात्रा

बङ्गलादेश सरकारले ६० वर्ष वा सोभन्दा माथिका सबैलाई कोभिड–१९ विरुद्धको खोपको चौथो मात्रा प्रदान गरिने जनाएको छ । कोभिडविरुद्धको चौथो माात्रा ढाकाका सात खोप केन्द्रहरूमा परीक्षणको आधारमा डिसेम्बर २० मा

एक अर्ब डलर हिनामिनामा अर्जेन्टिनी उपराष्ट्रपतिलाई ६ वर्षको जेल सजाय

अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई विभिन्न परियोजनाको एक अर्ब डलर हिनामिना गरेको मुद्दामा दोषी पाइएको छ । उनलाई छ वर्षको जेल सजाय सुनाइएको छ भने सार्वजनिक पद धारणमा आजीवन प्रतिबन्ध लगाइएको छ

कैयन बिलियन डलरको क्रिप्टो कम्पनीका संस्थापकको ३० वर्षको उमेरमा सुतेको बेला निधन

कैयन बिलियन डलरको क्रिप्टोकरेन्सी फर्मका सह संस्थापकको अचानक र अप्रत्याशित मृत्युले वित्त संसारलाई हल्लाइरहेको छ। टिएंटियन कुलान्डरको सुतेकै अवस्थामा मृत्यु भएको जनाइएको छ । कुलान्डरले पहिले मोर्गन स्टेनली र गोल्डम्यान

विश्वकप क्वाटरफाइनल खेल डिसेम्बर ९ बाट, को को भिड्दैछन् ?

विश्वकप क्वाटरफाइनल खेल डिसेम्बर ९ बाट हुनेछ । जसमा क्रोएसिया र ब्राजिलबीच डिसेम्बर ९ न्युयोर्क समय विहान १० बजे खेल हुनेछ भने नेदरल्याण्डस र अर्जेन्टिनाबीच दिउसो २ बजे खेल हुनेछ

युक्रेनले रुस प्रवेश गरी फेरि गर्‍यो ड्रोन आक्रमण

नौ महिनाभन्दा बढी समयदेखि युक्रेनसँग चलिरहेको युद्धमा रुसको हवाई प्रतिरक्षा पर्दाफास भएको छ । युक्रेनले लगातार दोस्रो दिन रुस प्रवेश गरेको र उसको अर्को वायुसेना बेसलाई निशाना बनाएको छ। मंगलबार

इन्डोनेसियामा अब विवाहबाहिर शारिरीक सम्बन्ध राख्नु दण्डनीय अपराध

इन्डोनेसियाको सरकारले विवाह बाहिरको शारिरीक सम्बन्धलाई दण्डनीय अपराध हुने कानून बनाएको छ । मंगलार संसदले सर्वसम्मतिसहित दण्ड संहितामा लामो समयदेखि प्रतिक्षा गरिएको संशोधन पारित गरेको हो । यो कानून देशमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com