चाडमा विरोध प्रदर्शनको सामूहिक मुद्दामा २६२ जनालाई जेल सजाय


प्रकाशित मिति : मंसिर १९, २०७९ सोमबार

चाडको अदालतले गत अक्टोबरमा भएको घातक विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएका दुई सय ६२ जनालाई तीन वर्षसम्म जेल सजाय सुनाएको छ ।

राजधानी एन्डजामेनाबाट छ सय किलोमिटर (तीन सय ७५ माइल) टाढा रहेको मरुभूमि कारागारमा जम्मा चार सय एकजनालाई मुद्दा चलाइएको थियो र तीमध्ये ८० जनालाई निलम्बन गरिएको र ५९ जनालाई रिहा गरिएको अभियोजक मोसा वेड जिब्रिनले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com