कोभिड १९ अपडेट

न्युयोर्कमा कोरोनाबाट मृत्युदर मार्च २४ यताकै कम, १० जनासम्म भेला हुन अनुमति

कोरोनाको महामारी उच्च बन्दै गएयता न्युयोर्कमा अहिलेसम्मकै कम मृत्युदर कायम भएको छ । पहिलोपटक न्युयोर्क राज्यमा मृत्युदर एकसयभन्दा कम भएको हो । गभर्नर एन्ड्रयु कुमोले यसलाई वास्तविक प्रगतिको संकेत बताएका

नेपालमा एकैदिन ७५ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५९१

शनिबार साँझ फेरि थप ७ जनामा कोरोनाको भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा आज मात्र ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

करिब ५ महिनापछि पहिलो पटक चीनमा संक्रमण शून्य

चीनमा झण्डै ५ महिनापछि संक्रमण शून्य दिन आएको छ । २०१९ को डिसेम्बर महिनाको अन्त्यतिर चीनमा कोरोनाभाइरसको संक्रमण सुरु भएको थियो । त्यसयता चीनमा दैनिक कुनै न कुनै संक्रमण देखिएको

नेपालमा आज मात्र ६८ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५ सय ८४

शनिबार थप ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ३६ जना

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ५ सय ४८

शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका

कपिलवस्तुमा वडाअध्यक्ष र पत्रकारसहित थप ८ जनामा कोरोना पुष्टि

कपिलवस्तुमा ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तीअनुसार थप ७ पुरुष र १ महिलामा कोरोना देखिएको हाे । वाणगंगा नगरपालिकाका एक वडाध्यक्ष र एक जना

नेपालमा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या ५४८, थप ३२ जनामा पुष्टी

नेपालमा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या ५४८ पुगेको छ । थप ३२ जनामा कोरोना संक्रमण पुष्टी भएपछि संक्रमितको संख्या ५४८ पुगेको हो । नयाँ संक्रमण पुष्टी हुनेमा कपिलबस्तुका ८, सर्लाहीका

बेलायतमा बन्दै गरेको कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो ३ सय मिलियन डोज अमेरिकाले पाउने

बेलायतमा बन्दै गरेको कोरोनाबिरुद्धको भ्याक्सिनको ३ सय मिलियन डोज अमेरिकाले लिने भएको छ । ईग्ल्याण्डमा रहेको आष्ट्राजेनेका कम्पनीले उत्पादन गर्ने पहिलो १ बिलियनमध्ये झण्डै एकतिहाई उत्पादन अमेरिकाले लिने भएको छ

नेपालमा एकै दिन ५९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५ सय १६

नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय १६ पुगेको छ । शुक्रबार मात्रै ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लोपटक नौजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

कोरोनाबाट मृत्यु भएका गुल्मीका शिक्षकको शव ३० घण्टापछि उठाइयो !

मृत्यु भएको ३० घण्टापछि कोरोना संक्रमितको शब उठाइएको छ । गुल्मी मदाने ६ पुर्कोटका ४१ बर्षिय पुरुषको हिजो बिहान कोरोना संक्रमणका कारण रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा मृत्यु भएको थियो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com