कोभिड १९ अपडेट

आफै एम्बुलेन्स चलाएर बिरामी अस्पताल पु-याउँदै ‘वडाध्यक्ष’

एउटा वडाध्यक्षको काम विकास निर्माण र आफ्ना जनताका लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु मुख्य जिम्मेवारी हो । दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्का भने आफैँ एम्बुलेन्स चालक बनेर

थप २० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५ सय ७

नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ५ सय ७ पुगेको छ । आज विहान ३० जना र दिउँसो पुनः २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ

कोरोनाभाइरस भ्याक्सिनका बारेमा वैज्ञानिकले किन यस्तो भने ?

ह्यूमन इम्युनोडेफिशियेन्सी भाइरस (एचआइभी) माथि अनुसन्धान गर्ने अमेरिकाका एक नामी वैज्ञानिकले कोरोनाभाइरसको भ्याक्सिन चाँडै बन्ने कुरामा आफूलाई शंका भएको बताएका छन् । विलियम हेसलटाइनको क्यान्सर, एचआइभीसमेत अन्य प्रोजेक्टमाथि गरिएको कामको

८ वर्षीय बालिकासहित ३० जनामा संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ४ सय ८७

नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय

नेपाललाई कोरोना विरुद्धको लडाईंमा हामी सघाउन तयार छौं : चिनिया राजदूत

नेपालका लागि चिनिया राजदूत हाउ यान्छीले कोभिड–१९ विरुद्धको लडाईं नेपालले सजिलै जित्ने विश्वास व्यक्त गर्नुभएको छ । एबीसी न्युज टेलिभिजनसँगको अन्तर्वार्तामा राजदूत हाउ यान्छीले नेपाललाई महामारी विरुद्धको लडाईंका लागि आवश्यक

भारतबाट पाँच हजार नेपाली भित्रिए

लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भिड लागेको छ । झन्डै दुई महिनादेखि दुई देशबीचको नाका सिल भए पनि नेपाल फर्कने र भारत फर्कने सीमानाकामा जम्मा भएका छन् । भारतका

नेपालमा एकै पटक २१ जनाले पराजित गरे कोरोना

नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना

साउदीमा कोरोनाबाट ७ जना नेपालीको मृत्यु

कोरोना भाइरसबाट साउदी अरबमा ७ नेपालीको मृत्यु भएको छ। बिहीबारसम्म कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको हो । कोरोनाबाट १ हजार ३ सय ६४ नेपाली संक्रमित भएका छन् भने

नेपालमा १२ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

कोरोना भाइरस फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको आदेश कार्यान्वयन गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा खटिएका छन् । संक्रमणको जोखिम कायमै हुँदा सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाउँदै कार्यस्थलमा काम गरिरहेका कतिपय

नेपालमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु, संक्रमितको संख्या ४ सय ५३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । आज पुनः ९ संक्रमित थपिएका छन् । थपिनेमा झापाको ८ र रुपन्देहीका १ जना छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com