KHASOKHAS ON GOOGLE NEWS CoronaVirus Fact Checking CoronaVirus News Update CoronaVirus: Stories of Hope CoronaVirus Resource Center File UI or PUA Claim Donate to Khasokhas

नेपालमा एकै दिन ५९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५ सय १६

नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय १६ पुगेको छ । शुक्रबार मात्रै ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लोपटक नौजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

पछिल्ला संक्रमितमा बारामा ६ जना र भक्तपुर, मकवानपुर र सप्तरीमा एक–एकजनामा संक्रमण पुष्टि भएको अधिकारीले बताएका छन् । यसअघि शुक्रबार दिउँसो २० जना र बिहान ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये ७० जना निको भएका छन् भने तीनजनाको मृत्यु भएको छ ।


भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com