कोभिड १९ अपडेट

दुलहीले लगाइन् डिजाइनर मास्क, चौतर्फी चर्चा

संसारभरी फैलिसकेको कोरोनाभाइरसका कारण थुप्रै विवाह रोकिएका छन् । तर आजकाल भारतको असममा भएको एउटा विवाहको तस्बिर चर्चाको केन्द्र बनेको छ । यहाँ विवाहका बेला दुलहीले कोरोनाबाट बच्नका लागि एक

अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द

मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने

कोरोनाबिरुद्धको चाइनिज भ्याक्सिन यहीबर्षको अन्त्यसम्ममा तयार हुने

चीनमा बनाइदै गरेको कोरोनाबिरुद्धको भ्याक्सिन यही बर्षको अन्त्यसम्ममा तयार हुने सम्भावना देखिएको छ । सरकारी स्वामित्वको सम्पत्ति निरिक्षण तथा प्रशासन आयोगको वीच्याटमा प्रकाशित रिपोर्टमा यसबारे उल्लेख गरिएको छ । यो

नेपालमा थप १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४०१

बितेको २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । संक्रमितमध्ये १८५

अमेरिकाद्वारा विश्व स्वास्थ्य सङ्गठनसँगको सम्बन्ध तोड्ने घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सम्बन्ध तोड्ने घोषणा गर्नुभएको छ । उहाँले अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनसँगको सबै खाले सम्बन्ध तोड्ने घोषणा गर्नुभएको जनाइएको छ

झापाको कचनकवल क्वारेन्टीमा रहेका २५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि

झापाको कचनकवल गाँउपालिकामा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या एक सय पुगेको छ । यो प्रदेशमा नै एउटै स्थानीय तहमा सबैभन्दा बढी कोरोना देखिएको गाँउपालिका हो । कोरोना पोजेटिभ देखिएका सबै भारतबाट

नेपालमा कोरोनाबाट ६ को मृत्यु ,तर ५ जनाको मृत्युपछि कोरोना पुष्टि

नेपालमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा कपिलवस्तुको सीमा नजिकै बाटोमै मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ का एक युवामा कोरोना भाइरसको पुष्टि भएको हो।

भारतबाट आउँदा बाटोमै ज्यान गुमाएका अर्घाखाँचीका युवामा कोरोना पोजेटिभ

भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा बाटैमा मृत्यु भएका अर्घाखाँचीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतबाट फर्किने क्रममा भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका ती युवकको

बेलायतमा कोरोनाबाट राईको मृत्यु

कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आउनुभएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उहाँको आफन्त बलु राईले जानकारी दिनुभयो

नेपालमा एक हजार ४२ जनामा कोरोना पुष्टि, संक्रमणबाट ५ काे मृत्यु

नेपालमा बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । कर्णाली प्रदेशको सुर्खेतका थप १५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै बुधबार एकैदिन १२९ जनामा कोरोना संक्रमण

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com