कोभिड १९ अपडेट

कोरोनाका कारण मालिकको मृत्यु, तर उनको कुकुर ३ महिनासम्म अस्पताल बाहिर कुरेर बसिरह्यो

कुकुरलाई सबैभन्दा इमान्दार जनावर मानिन्छ । चीनमा यो भनाईलाई पुष्टि गर्ने घटना सार्वजनिक भएको छ । ऊहानमा ७ वर्षको कुकुर शिआओ बाओ चर्चामा छ । उसले तीन महिनादेखि कोरोनासँग जुधिरहेका

अमेरिकामा ६२ हजार भन्दा बढी डाक्टर र नर्स लगायतका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

अमेरिकामा ६२ हजार भन्दा धेरै डाक्टर, नर्स र अन्य स्वास्थ्य सेवा प्रदायकहरुलाई कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमणबाट अमेरिकामा कम्तीमा २९१ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । सीडीसीले

सिरहा : प्रहरी प्रमुखका अङ्गरक्षक र चालकमा कोरोना पुष्टि

जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । प्रहरी उपरिक्षक चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि सिरहाका

सीमा नाकामा अलपत्र नेपाली खान नपाएर मृत्यु

नेपाल-भारत सीमानाका जटहीमा अलपत्र एक जनाको मृत्युु भएको छ ।धनुषाको शहिदनगर नगरपालिकाका वडा नम्बर ९ स्थित गोठकोयलपुरका ३० वर्षीय युवकको मृत्यु भएको हो । भारतमा रोजगारी गुमेपछि जटही नाकामा आएका

अमेरिकाको बायोटेक्नोलोजी कम्पनीद्वारा अष्ट्रेलियामा कोरोना भाइरसको खोप परीक्षण

संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ । अमेरिकी कम्पनी नोभाभाक्सले परीक्षणको

थप ११४ जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ८सय ८६

नेपालमा थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । देवकोटाका अनुसार धरानको विपी कोइराला

क्वारेन्टीनमा वडा अध्यक्षको मृत्यु, कोरोना परीक्षण हुने

कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको गयराति मृत्यु भएको हो। वडा नम्वर ७ कै

थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ सय १०

बुधबार विहान थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाव संकलनको परीक्षणबाट थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार थपिएका

‘ब्याट वुमन’ भनिने ऊहान ल्याबकी उप–निर्देशकको चेतावनी, ‘पुनः फैलन सक्छ कोरोनाभन्दा खतरनाक भाइरस’

चीनको ऊहानबाट निस्किएको कोरोनाभाइरसले संसारभरी कोकोहोलो मच्चाएको छ । यसैबीच चीनमा चमेरोमाथि अनुसन्धानका लागि चर्चित एक महिला भाइरोलोजिस्टले कोरोनाभाइरस त समस्याको एउटा पाटो बताउँदै वास्तविक समस्या त निकै ठूलो भएको

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख, संक्रमित १७ लाख

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १ लाख नाघेको छ । त्यस्तै कोरोना भाइरसको संक्रमण पुष्टी हुनेहरुको संख्या १७ लाख नाघेको छ । अमेरिकामा अहिलेसम्म १ करोड ५३ लाख

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com