कोभिड १९ अपडेट

नेपालका स्वास्थ्यमन्त्री ढकाल होम क्वारेण्टीनमा

कोरोना संक्रमितसँग सम्पर्क भएको थाहा पाएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्वारेण्टीनमा बस्नु भएको छ । मन्त्रालय स्रोतका अनुसार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकी एक जना

कोरोना भाइरसले प्रतिरक्षा प्रणालीलाई बिगार्ने तरिका आफैमा अचम्मको : चिकित्सक

बेलायतमा चिकित्सकले एक क्लिनिकल ट्रायल सुरु गरेका छन् । जसले कोरोना भाइरसबाट गम्भीररुपमा बिरामी भएकालाई सहयोग मिल्न सक्ने जनाइएको छ । चिकित्सकहरुलाई थाहा पाएको कोरोनाबाट गम्भीर भएका बिरामीहरुमा रोग प्रतिरोधक

नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ७ सय ७२

नेपालमा थप ९० जनामा कोरोना भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा.

धुर्काेट गाँउपालिका अध्यक्ष पोखरेलबाट आफूलाई कोरोना संक्रमण भएको जानकारी

धुर्काेट गाँउपालिका गुल्मीका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । धुर्काेट गाउँपालिका अध्यक्ष पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई कोरोनाको सङ्क्रमण भएको जानकारी गराउनुभएको छ । धुर्काेट

होम क्वारेन्टीनमा गर्भवतीको मृत्यु

होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका

काठमाडौँको टोखा क्षेत्र सिल

टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका

कोरोनाको इपीसेन्टर बन्दै कर्णाली

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर बढदै गएको छ । पहिलो कोरोना संक्रमित देखिएको नवौं दिनमा आइपुग्दा कोरोना संक्रमित पुष्टि हुनेको संख्या २३ जना पुगेको हो । यो सँगै कर्णाली

मेडिकल कलेजको बदमासीः मृत्यु भई अन्त्येष्टि गरिएको सातापछि कोरोना पुष्टि

पटक–पटक विवादमा पर्दै आएको वीरगन्जको नेशनल मेडिकल कलेजले फेरि अर्को लापरबाही गरेको घटना सार्वजनिक भएको छ । मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिएका बाराका ७०

होटल क्वारेन्टीन बनाउन व्यवसायी तयार

सर्तसहित होटलहरूलाई क्वारेन्टाइन बनाउन व्यवसायीहरू तयार भएका छन् । होटलहरूको छाता सङ्गठन होटल एसोसिएसन अफ नेपाल (हान)ले पर्यटन विभागसँगको छलफलपछि यसका लागि तयार भएको हो । यद्यपि हानले क्वारेन्टाइन सञ्चालनका

नेपालमा माहामारी नियन्त्रण प्रभावकारी भएपनि ढुक्क भएर बस्ने अवस्था छैन :प्रधानमन्त्री ओली (सम्वोधनको पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदम प्रभावकारी भएको बताउनु भएको छ । आज साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमा प्रधानमन्त्रीले शुरुका सरकारले चालेका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com