
नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) काे बैठक काठमाडाैंमा सुरू भएकाे छ। ईपीजीको नवौं संयुक्त बैठकमा नेपालको तर्फबाट डाक्टर भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डाक्टर राजन भट्टराई तथा

शुक्रबार बिहान सोलुखुम्बुमा भएको जिप दुर्घटनामा ६ जनाको ज्यान गएको छ। जिल्लाको नेचा सल्यानबाट पत्ताले हाटबजारतर्फ आउँदै गरेको को १ ज १८६० नम्बरको जिप बिहान पौने ८ बजेतिर दुधकुण्ड नगरपालिका–११,

मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज नेपालभर धान दिवस, मनाइँदैछ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ ।

दक्षिणपूर्वी चीनमा एउटा विशाल १५ तले भवन १० सेकेन्डमै ढलेको भिडियो अहिले भाइरल संसारभर भैरहेको छ । यी विशाल भवन २२ वर्षअघिका पूराना होटल हुन् । डेली मेलका अनुसार यी

लामो समय चलेको चर्चापछि नेपाल वायुसेवा निगमले बिहीवार ‘वाइड बडी’ भनिने ठूला आकारको एयरबस हवाईजहाज काठमाण्डू ल्याएको छ। पौने तीन सय यात्रु बोक्ने क्षमताको सो विमानलाई करिब १२ अर्ब नेपाली

भारतबाट हतियार तस्करी गर्दै आएको एक समूहलाई पक्राउ गर्ने क्रममा रौतहटमा दोहोरो फायरिङ भएको छ। घटनामा एक हतियार कारोबारीको मृत्यु भएको छ।रौतहटको राजदेवी नगरपालिकामा पर्ने बाग्मती खोलाको किनारमा बिहिबार बेलुका

प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान रोक्ने तयारी थालेका छन्। तस्करीमा संलग्न भरियादेखि ठूल्ठूला व्यापारी पक्राउ परिसकेको अवस्थामा अब आफ्नै पार्टी सत्तारुढ नेकपाका ठूलै नेताहरु

संसदीय दलको नेताको हैसियतले आफूलाई जानकारी नै नदिई आफ्नै दलका सांसदको प्रस्तावमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि पोखेका छन् । नेकपाका सांसद्

व्रिटिश काउन्सिलले नेपालका १९ स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड प्रदान गरेको छ । कलेक्टिङ क्लास रुम परियोजनाअन्तर्गत काउन्सिलले नेपालका १९ स्कुललाई उक्त अवार्ड प्रदान गरेको हो । काउन्सिलले गत सोमबार काठमाडौंमा

अष्ट्रेलिया सरकारले जेनरल स्किल्ड माइग्रेसन भिसामा परिवर्तन गर्ने भएको छ । सरकारले पोइन्ट सिस्टमको थ्रेसहोल्ड बढाउने भएको हो । परिवर्तन भएको नियम अनुसार, पोइन्ट सिस्टमको कट-अफ लिमिट अब ६५ हुनेछ
KHASOKHAS