खबर

विश्वकप फुटबल: जर्मनीको लाजमर्दो बहिर्गमन

सन् २०१४ को विश्वकप विजेता जर्मनी लाजमर्दो ढङ्गले रुस विश्वकपको समूह चरणबाटै बाहरिएपछि प्रशंसकहरूले आश्चर्य र निराशा प्रकट गरेका छन्। जर्मन च्यान्सलर एङ्गेला मर्केलले पराजयले आफू दु:खी भएको बताएकी छन्।

अाफ्नै निर्णयबाट पछि हट्दै अाेली सरकार

दुई मन्त्रीबीच विवादका कारण समयमै काम नगर्ने ठेकेदारमाथि कारबाही प्रक्रिया रोकिएको छ ।गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच ठेकेदारलाई कसले कारबाही गर्र्ने भन्ने विषयमा विवाद उत्पन्न

कोरिया रोजगारी : १० वर्षमा १०७ नेपालीको मृत्यु, १९ को आत्महत्या !

रोजगारीका लागि कोरिया पुग्ने नेपालीमध्ये प्रत्येक वर्ष नौ जनाले ज्यान गुमाउने गरेको देखिएको छ । पछिल्लो एक दशकमा ८८ जनाको मृत्यु भएको र १९ जनाले आत्महत्या गरेको रोजगार अनुमति प्रणाली

८ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध भएपछि राष्ट्रपति ट्रम्पले दिए यस्तो प्रतिक्रिया

विभिन्न ६ मुस्लिम देशसहित आठ देशका नागरिकले अमेरिका प्रवेश गर्न नपाउनेगरी अमेरिकी सर्वोच्च अदालतले फैसला गरे लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले सो फैसलाको स्वागत गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट गरेर

ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाउनुभएको छ । उहाँहरूले तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति भने घोषणा हुन

बोलमायाका गायक प्रकाश सपूत कार दुर्घटनामा, भाग्यले बाँचे ( भिडियो सहित )

बोलमायाका गायक प्रकाश सपूत कार दुर्घटनामा, भाग्यले बाँचे ( भिडियो सहित )

क्विन्स्ल्यान्डमा नेपाली सामुदायिक केन्द्र निर्माणको लागि अर्याल दम्पतिद्वारा १ लाख डलर सहयोग

नेपालीहरु संसारकै जुनसुकै कुनामा पुगेपनि आफ्नो संस्कृति र पहिचानलाई बचाइराख्नको लागि अगाडी बढेका हुन्छन् । अष्ट्रेलियामा रहेका नेपालीहरु पनि नेपाली चाडपर्व, सामाजिक काम, सांस्कृतिक र धार्मिक कार्यको लागि एकजुट हुने

अाउँदाे वर्ष एकलाखलाई राेजगारी, पाँच वर्षमा बाध्यकारीरुपमा विदेश जान नपर्ने : श्रममन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न अाउँदाे २० दिनभित्र सबै कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, सम्बन्धित कम्पनी र सीपमूलक संस्थामा अनलाइन

प्रहरी हेल्पलाइन नं १०० मा आएको फोन रिसिभ गर्न नपाउँदै उताबाट युवती बोलिन ‘आइलब यु डार्लिङ

जयनेपाल, जिप्रका कन्ट्रोल बझाङ’ शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालयको पैसा नलाग्ने हेल्पलाइन नं १०० मा आएको फोन सञ्चार शाखाका प्रहरी जवान कल्याण गिरीले रिसिभ गर्न नपाउँदै उताबाट युवती बोलिन ‘आइलब

पोखरामा टंक बुढाथोकी र अशोक दर्जीको प्रस्तुति हेर्ने दर्शकको भिड सम्हाल्न गारो (भिडियो सहित)

पोखरामा टंक बुढाथोकी र अशोक दर्जीको प्रस्तुति हेर्ने दर्शकको भिड सम्हाल्न गारो (भिडियो सहित) https://youtu.be/NONzE7WFmH4

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com