खबर

सुन समितिलाई अाेलीकाे निर्देशनः संलग्नता देखिए नेकपाका नेता पनि नछाेड्नाेस्

गृह सहसचिव ईश्वरराज पौडेल संयोजकत्वको सुन तस्करी तथा सनम शाक्य हत्या छानवीन टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही र रणनीतिबारे एक घन्टा लामाे ब्रिफिङ गरेको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’

इन्भेष्टमेन्ट कम्पनीको नाममा करौडौं ठगी

शक्ति केन्द्रको आडमा गलत मनोवृत्ति भएका व्यक्तिले कतिसम्म चलखेल गर्छन् भन्ने कुराको दृष्टान्त बनेका छन्, माइ इन्भेस्टमेन्ट लिमिटेडका अध्यक्ष अनिल गजमेर । करोडौं ठगी गरेको आरोपमा प्रहरीका विभिन्न निकायमा आफूविरुद्ध

मुख्यमन्त्री राख्ने बेड नभएपछि उपचारका लागि घरमै गए चिकित्सक

हरेक चुनावमा स्तोन्नती गरिने भन्दै चर्चा पाउने प्रदेश नम्बर ७ को चर्चित मध्ये एक सेती अञ्चल अस्पतालमा क्याविन (सुविधा सम्पन्न बेड) नहुँदा मुख्यमन्त्रीको उपचार घरमै गरिएको छ। प्रदेश नम्बर ७

‘सीमा जोगाउन सरकार प्रतिबद्ध’-मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमाक्षेत्रमा मिचिएको भूभाग फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले नक्साअनुसार फिल्डमा भए नभएको खोज्ने क्रम जारी

राजदुत नियुक्ति व्यवस्थित, मर्यादित र पारदर्शी बनाउँदै छौँ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राजदुत नियुक्तीलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री ज्ञवालीले योग्यता र क्षमताको आधारमा राजदुतहरुको नियुक्ती गर्ने योजना अघि सार्दै त्यसका लागि आवाश्यक

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे काम ५० प्रतिशत पूरा

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको निर्माण कार्य ५० प्रतिशत पूरा भएको छ । ३ हजार मिटर लामो र ६० मिटर चौडाई भएको विमानस्थलको पहिलो चरणको रनवे बनाउने (वेसकोर्स) काम पूरा

एसईई दिएका ९ हजार विद्यार्थीको नतिजा उल्टियो

एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले समग्र नतिजा नै परिवर्तन भएको छ । त्रुटि पत्ता लगाएपछि ९ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए थपघट भएको छ । ३.६५ देखि ४.०

गुप्तचर अधिकृतबीच दरबारमार्गमा ‘ग्याङ फाइट’

दरबारमार्गस्थित रोयल साइनो रेस्टुँरामा आइतबार साँझ राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का अधिकृतहरुबीच ‘ग्याङ फाइट’ भएको छ । दुई समूहमा विभाजित अधिकृतहरुबीच मुक्का प्रहार र हात हालाहाल समेत भएको थियो ।

मेलबर्न र सिड्नी विश्वका सुरक्षित सहरको सूचीमा

अष्ट्रेलियाका मूख्य सहरहरु मेलबर्न र सिड्नी विश्वका सुरक्षित सहरको सूचीमा परेका छन् । इकोनोमिक’स सेफ सिटिज इन्डेक्सका अनुसार, अष्ट्रेलिया प्रमुख सहरहरु सुरक्षित सहरको सूचीमा आएका हुन् । स्वास्थ्य स्थिति, भौतिक

प्रधानमन्त्री ओलीलाई २-२ करोडका तीन गाडी

प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयबाट मर्सिडिज गाडी मगाएका छन् । जबकि उनीसँग टोयोटाका दुईवटा बुलेटप्रुफ ल्यान्डक्रूजर प्राडो गाडी पहिल्यै नै छन् । नेपाली बजारमा ल्यान्डक्रूजर प्राडोको मूल्य २ करोड

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com