खबर

‘चीनले आफ्नो भूमि एक इन्च पनि छाड्दैन, शान्तिका लागि प्रतिबद्ध छाैँ’

चीनका राष्ट्रपति सी जिनपिङले आफूहरु शान्तिका लागि प्रतिबद्ध रहेको बताएका छन् । तर चीनले आफ्नो जमीनको एक इन्च पनि नछाड्ने पनि स्पष्ट पारेका छन् । अमेरिकी रक्षासचिव जेम्स माटिससँगको भेटपछि

विश्वकपमा नेपालीले दैनिक एक अर्बको ‘बाजी’ राख्ने गरेकाे खुलासा

काठमाडौ । रसियामा जारी विश्वकपमा हारजितकाे सन्दर्भलार्इ लिएर नेपालमा सट्टेबाजी माैलाएकाे छ। विश्वभरका दर्शक टेलिभिजनमा खेल हेर्दै मन परेको टिम र खेलाडीलाई समर्थन गरेर रमाइलो गरिरहेका हुन्छन् तर, कतिपयले यसलाई

राष्ट्रिय परिचयपत्र वितरण साउनमा

हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणसहितको राष्ट्रिय परिचयपत्रको वितरण साउनको तेस्रो सातादेखि आरम्भ हुने भएको छ । स्थापनाको ८ वर्षपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले साउनदेखि राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्न

अमेरिकाले लगाएको नयाँ करसामु क्यानाडा ‘नझुक्ने’

क्यानाडाकी विदेशमन्त्रीले स्टील र एलुमिनियममा अमेरिकाले लगाएको नयाँ करसामु आफ्नो देश ‘नझुक्ने‘ बताएकी छन्। देशका स्टील र एलुमिनियम उद्योगलाई सघाउन क्यानाडाले डेढ अर्ब अमेरिकी डलर बराबरको सहायता कार्यक्रम सार्वजनिक गरेपछि

डाक्टर केसीलाई जुम्लामा अनसन बस्न प्रतिबन्ध

डाक्टर गोविन्द केसीलाई जुम्लामा अनसन बस्न प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले विज्ञप्ति निकालेर प्रशासन कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई सय मिटर वरपर कुनै पनि प्रकारको

अमेरिकाको एक दैनिक पत्रिकामा गोली चल्यो, चार पत्रकारसहित पाँचको मृत्यु, केही घाइते

अमेरिकाको म्यारिल्याण्ड राज्यमा रहेको एउटा दैनिक पत्रिकाको कार्यालयमा शुक्रबार बिहान भएको गोली प्रहारमा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ । अरु केही घाइते भएका छन् । मेरिल्याण्डको प्रहरीले

इपिजी बैठक: १९५० को सन्धि परिमार्जनमा जुट्ला सहमति?

नेपाल-भारतबीच गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को अन्तिम बैठक शुक्रबारदेखि काठमाडौँमा सुरु भएको छ। नेपाल-भारतबीचको शान्ति तथा मैत्री सन्धि लगायत अन्य सन्धि, सम्झौता, सहमति र समझदारीका सम्बन्धमा अध्ययन अनुसन्धानका लागि

राष्ट्रिय धान दिवस ( फोटो फिचर)

राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबार भक्तपुरको चागुनारायणस्थित खेतमा दौडमा सहभागी हुँदै स्थानीय विद्याथी । तस्बिर : प्रदीपराज वन्त, रासस

मेस्सीले बनाइदिएको स्वास्थ्य चाैकी !

किरण लोहनी गोरखा – आँबुखैरेनी-गोरखा सडकखण्डको मझुवाबाट ७ किलोमिटर कच्चीबाटो उक्लेपछि पुगिन्छ, देउरालीको हटिया गाऊँ । गाउँको लगभग बीच भागमा हालसालै बनेको सेतो रङको स्वास्थ्य चौकी भवन प्रस्टै देखिन्छ ।

मनोरञ्जन क्षेत्रमा हुने वैदेशिक लगानीमा अंकुश

माल्दिभ्स सरकारले मनोरञ्जन क्षेत्रमा हुने वैदेशिक लगानीको मात्रामा अंकुश लगाएको जनाएको छ । मालदिभ्सले स्थानीय लगानीलाई प्रेरितगर्न ठूलोमा मात्रामा हुने वैदेशिक लगानीलाई प्रतिबन्ध लगाएको सरकारी अधिकारीले बिहीबार जनाएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com