खबर

मलेसियाले आइतबारदेखि अवैधानिक कामदार पक्रिने

मलेसिया सरकारले आफ्नो देशमा अवैधानिक रुपमा बसिरहेका कामदारलाई पक्रिने भएको छ । वैधानिक हुन वा घर फर्किन दिएको समय शनिबार सकिएपछि उनीहरुलाई पक्रिन आइतबारदेखि अभियान नै चलाउने भएको हो । पक्राउ

एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा

सिरहाबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा गएका छन् । जिल्लामा सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका जिल्ला समन्वय समिति÷सूचना तथा परामर्श केन्द्रले आज सिरहामा आयोजना गरेको पत्रकार सम्मेलनमा विगत

विश्वमा अझै धेरै महिला सांसदको आवश्यक छ

विश्वमा अझै धेरै महिला सांसदको आवश्यकता रहेकोमा राष्ट्रसंघीय महासचिव एन्टोनियो गुथ्रेसले जोड दिनुभएको छ । हरेक वर्ष आजकै दिन अर्थात् जुन ३० मा मनाइने विश्व संसदवादको सन्दर्भमा दिनुभएको सन्देशमा उहाँले

विश्वकप फुटबलमा शनिबारदेखि नकआउट चरणका खेल : कुन खेल कहाँ ?

रुसमा जारी विश्वकप फुटबलमा शनिबारदेखि नकआउट चरणका खेल सुरु हुँदैछन् । समूह चरणमा ३२ देशबिच भएका ४८ खेलबाट १६ टिम प्रि–क्वाटर फाइनलमा आएका छन् । शनिबारदेखिको खेलबाट विश्व विजेता बन्ने

ट्रम्पले जुलाइमा सर्वोच्च अदालतका न्यायधिश नियुक्त गर्ने

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा नियुक्त गर्ने नयाँ न्यायाधिशको नाम अगामी जुलाइमा घोषणा गर्नुहुने भएको छ । जुलाइको ९ तारिखका दिन न्यायाधिशको नामावली घोषणा गर्ने उहाँले शुक्रबार जानकारी दिनुभएको

चीनमा भएको दुर्घटनामा परी १८ को मृत्यु, १४ घाइते

चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन् । स्थानीय अधिकारीले दुर्घटना

ग्राण्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ । विरामी लिएर आउने हेलिकोप्टर ल्याण्ड गर्न अस्पतालको छतमा हेलिप्याड बनाइएको छ । तर, शनिबार अवतरणका क्रममा विमान दुर्घटनामा परेको छ

थकित अर्जेन्टिना र जोशिलो फ्रान्स : अनुभवीले जित्लान् वा युवाले ?

सन् २०१४ को विश्वकप फुटबलको फाइनल, सन् २०१५ र ०१६ मा कोपा अमेरिकाको फाइनल । यसरी पछिल्ला ४ वर्ष अर्जेन्टिनाले तीनवटा फाइनल खेल्यो । उपाधि जित्न नसकेपनि यस्तो दुर्लभ प्रदर्शनलाई

माइतीघर मण्डलामा सरकारको धरपकड, निर्णय लागु नहुँदै गरियो पक्राउ

सरकारले निषेधित क्षेत्र तोकेको विरोधमा प्रर्दशन गर्न गएकाहरु विवेकशील साझा पार्टीका सहअध्यक्ष उज्जवल थापासहित एक दर्जन पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर सिंहदवार लगिएको काठमाडौँ प्रहरी प्रमुख

घुससहित इञ्जिनियर पक्राउ

बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाँकेमा एकजना प्राविधिकलाई सेवाग्राहीसँग घुस लिंदै गरेको अवस्थामा शुक्रबार पक्राउ गरेको छ । बैजनाथ गाउँपालिकाका इञ्जिनियर मजिद खाँलाई अख्तियारको टोलीले २५ हजार रुपैयाँ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com