चीनको विशाल १५ तले होटल १० सेकेण्डमै ढल्यो, हेर्नुहोस् भिडियो


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

दक्षिणपूर्वी चीनमा एउटा विशाल १५ तले भवन १० सेकेन्डमै ढलेको भिडियो अहिले भाइरल संसारभर भैरहेको छ । यी विशाल भवन २२ वर्षअघिका पूराना होटल हुन् । डेली मेलका अनुसार यी होटलले पछिल्लो वर्ष राम्रो व्यापार गर्न सकेका थिएनन् ।

त्यसैले यी होटल बन्द थिए र  भवन कमजोर र खाली भएका कारण चीन सरकारले यी भवन ढालिदिने निर्णय गरेको अनुमान गरिएको छ ।

९ हजार ९ सय २० वर्गकिलोमिटरमा फैलिएको यो भवन ढल्दा विशाल आवाज र निकै ठूलो धुवाँझै मुस्लो निस्एिको थियो । हेरौं भिडियोः 

https://youtu.be/nXclG-AZvzA

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com