
दाङमा एउटा दर्दनाक दुर्घटना भएको छ। हिजो दिउँसो मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दिँदा पैदल यात्रुको शरीरमा तीन वटा रड छिरेका छन्। दाङ्को घोराही उपमहानगरपालिका वडा नम्बर १५ शहीद उमेशमार्गमा मोटरसाईकलले

राष्ट्रपति कार्यालय नयाँ भवन निर्माणका लागि डिजाइन तथा लागत इस्टिमेटको काम अन्तिम चरणमा पुगेको छ । हाल राष्ट्रपति कार्यालय रहेको शीतल निवासको जग्गा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गामा

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ का २२ वर्षीय नवीन घलेले फेसबुकमा स्ट्याटस पोष्ट गर्दै आत्महत्या गरेका छन् । फेसबुक चलाइरहेका उनले एकाएक युजर डेड, फर्गेट मी लेखे, त्यसैलाई प्रोफाइल

अष्ट्रेलियन चेन कम्पनी कोल्सले आफ्ना गोदामहरुमा स्वचालित रोबोटहरु भित्र्याएपछि सयौं मानिसहरुको रोजगारी धरापमा परेको छ । गोदाम र विक्री कक्षहरुमा एकैपटक ठूलो संख्यामा स्वचालित रोबोटबाट काम थालनी गरेको कोल्सले कम्पनीमा

बीबीसी अमेरिकाको न्यूयोर्कमा एक लिमोजिन दुर्घटनाग्रस्त भएको छ । पुलिसका अनुसार उक्त दुर्घटनामा २० को मृत्यु भएको छ । लिमोजिन एउटा लामो गाडी हो जसमा एकसाथ थुप्रै मानिसहरु सवार हुन
अमेरिकाले मानिसले हालसम्म अनुमान गरेको भन्दा तीव्र गतीको हाइपरसोनिक विमान बनाउने अमेरिकी रक्षा सहायक मन्त्री प्याट्रिक सानाहानले बताएका छन् । हाइपरसोनिक विमानको विकासमा अमेरिकी प्रयासका लागि आगामी रक्षा बजेटमा अनुरोध

नेपाल र भारतका बिचमा लामो समयदेखि व्यापार भइरहेको छ । पछिल्लो समय नेपालले व्यापारमा छिमेकी देशहरुमा निर्यात भन्दा आयात धेरैं गर्ने गरेको छ जसको असर प्रत्यक्ष रुपमा नेपालको अर्थतन्त्रमा पर्ने

महिलाहरुले यौन दुराचारीलाई ठोक्नदेखि रोक्नसम्म सिक्न शुरु गरेको छ । सात नम्बर प्रदेशमा शनिबारदेखि शुरु भएको शिविरमा बालिका तथा महिलाहरूलाई शारीरिक तथा मानसिक रुपमा यौन दुराचारीबाट कसरी जोगिने भन्ने कुरा

पूर्ण सरकारी लगानीमा धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौंडा सडक एक सातामा चार किलोमिटर कालोपत्रे भएको छ । असोज १४ गतेदेखि कालोपत्रे सुरु भएको हो । वाग्मती गाउँपालिका–८ स्थित न्युरेनीदेखि शान्तिपुरसम्म ४ किलोमिटर पिच भइसकेको छ । हेटौंडा–सिन्धुली

गत भदौ ५ गते मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्की रक्ताम्य अवस्थामा मृत फेला परे । दिउँसो ३ बजेतिर घरको कोठामा रक्ताम्य अवस्थामा भेटिएका कार्कीको हत्या भएको पुष्टि हुने
KHASOKHAS