खबर

‘स्मार्ट’ बत्ती जडान गर्दै महानगरपालिका

रातको समयमा सडक दुर्घटनामा पर्नुभएको छ ? अँध्यारोमा सवारी चलाउँदा तपाई सवारीको बत्ती बिग्रिएर हैरान हुनुभएको पनि हुनसक्छ । अर्कातर्फबाट आएको सवारीको बत्ती धेरै चहकिलो हुँदा आँखा नै तिरीमिरी भएर

बेलायतमा कमल र मुन्नीलाई स्वर्ण

बेलायतको ओरचेस्टरमा सम्पन्न विश्व उमा कुङफु च्याम्पियनसिप २०१८ मा नेपाली खेलाडी कमल मगर र मुन्नी लामा तामाङले स्वर्ण जितेका छन्। तीन स्पर्धामा सहभागी कमलले पुरुष नाइन स्टिकमा स्वर्ण जितेको नेपाल उमा

सुनसान लिवाङ

दिनेश सुवेदी/ नागरिक हिजो १० वर्ष सशस्त्र युद्ध गर्दा तत्कालीन माओवादीले राजधानीको सपना देखाएको रोल्पा र रोल्पाली आज तिनै नेतृत्वको कार्यशैली प्रति अचम्मीत छन्। ‘आदरणीय जनसमुदाय, यो हाम्रो आधार किल्ला,

छोरा नेपाल आईडलबाट बाहिरिए, आमाको पनि मृत्यु भयो (भिडियो सहित)

नेपाल आईडलका प्रतिस्पर्धीहरुको आ आफ्नै रोचक कथा हुने गर्दछ । कोहीको रमाईलो अनि कसैको दुख लाग्दो । नेपाल अआईडलको त्यो मुख्य मध्येको एक पाटो नि हो, दर्शकलाई प्रतिस्पर्धीको रोचक कथा

परिवारलार्इ नै प्रहरी नियन्त्रणमा राखेर भत्काइयो वडाध्यक्षको घर

जनकपुर उपमहानगरपालिका-९ का वडाध्यक्ष परमेश्वर साह र उनको परिवारलाई नियन्त्रणमा लिएर घर तथा पसल भत्काइएको छ। वडाध्यक्ष साहको थापा चोकस्थित घर अगाडिको पसल सडकमा परेको भन्दै भत्काउनका लागि उपमहानगरपालिकाले नापजाँच

निर्मला हत्या प्रकरण : अनुसन्धानमा खटिएका थप दुई प्रहरी निलम्बित (पत्रसहित)

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा खटिएका थप दुई जना प्रहरी अधिकारीलाई निलम्बान गरिएको छ। निलम्बनमा पर्नेमा सई हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद छन्।

सरकारलाई असफल हुने छुट छैन – भट्टराई

 नेकपा स्थाई कमिटिका सदस्य योगेश भट्टराईले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन । कम्युनिस्टको सरकार देख्न नचाहाने शक्तिले असफल बनाउन षड्यन्त्र गरेकाले सरकारले होसियार भएर काम गर्नु पर्ने

भारतमा इन्धनको मूल्य बढ्यो

भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भा.रु.

भारतीय बजारमा नेपाली उपभोक्ता किन धाउँछन? यस्तो छ कारण

दशैंमा मात्रै होइन यहाँका बासिन्दा किनमेलका लागि सधैंभरी रुपैडिहा जाने गर्छन् । रुपैडिहाका पसलमा नेपाली ग्राहकको खुट्टा राख्ने ठाउँ हुँदैन । यहाँका व्यापारी भने झिँगा धपाएर बस्नुपर्छ । नेपालगञ्ज सदरलाइनमा

कर्णालीमा नेपाल एयरलाइन्सको नियमित उडान शुरु

नेपाल एयरलाइन्सले कर्णाली जिल्लामा नियमित उडान शुरु गरेको छ ।आईतबार देखि हुम्लाको सिमीकोट,जुम्लाको खलंगा,रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नेपाल एयरलाइन्सले नियमित उडान शुरु गरेको हो । नेपाल एयरलाइन्सको एउटा जहाज

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com