निर्मला हत्या प्रकरण : अनुसन्धानमा खटिएका थप दुई प्रहरी निलम्बित (पत्रसहित)


प्रकाशित मिति : आश्विन २२, २०७५ सोमबार

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा खटिएका थप दुई जना प्रहरी अधिकारीलाई निलम्बान गरिएको छ। निलम्बनमा पर्नेमा सई हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद छन्।

धामी सोको (सिन अफ क्राइम अफिसर) हुन् भने साउद मृत निर्मलाको कपडा धुने प्रहरी जवान हुन्। उनीहरुको गतिविधि शंकास्पद देखिएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए। दुई प्रहरी  सँगै निलम्बनमा पर्ने प्रहरी अधिकारीको संख्या ७ पुगेको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com