छोरा नेपाल आईडलबाट बाहिरिए, आमाको पनि मृत्यु भयो (भिडियो सहित)


प्रकाशित मिति : आश्विन २२, २०७५ सोमबार

नेपाल आईडलका प्रतिस्पर्धीहरुको आ आफ्नै रोचक कथा हुने गर्दछ । कोहीको रमाईलो अनि कसैको दुख लाग्दो । नेपाल अआईडलको त्यो मुख्य मध्येको एक पाटो नि हो, दर्शकलाई प्रतिस्पर्धीको रोचक कथा देखाएर होल्ड गर्ने ।

यस्तै एउटा कथा छ, धनगढीका गायक करण जोशीको । नेपाल आईडलबाट बाहिरिसकेका करण आफ्नो आमालाई निकै सम्झन्छन् । यतिबेला उनको आमा यो संसारमा छैनन् तर आमाको प्रेरणले नै गायन क्षेत्रमा छन् । केहि महिनाअघि आमा गुमाएका करणलेआमाको लागि गीत पनि लेखेका छन् ।

बिशेषत रक गीतहरु निकै राम्रो गाउने करण अब आईडलबाट संगै निस्केका साथीहरुसँग मिलेर एउटा व्याण्ड खोल्दैछन् । त्यहिबाट आफ्नो साँगितिक यात्रा अघि बढाउने उनको सोच छ । भिडियो हेर्नुस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com