खबर

सङ्घर्षको तीन वर्षमै स्वर्ण पदक

तह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी सङ्गीता धामीको चर्चा शिखरमा चुलिएको छ । उहाँले नेपाली कुस्ती खेलको इतिहासमा पहिलोपटक जारी सागमा नेपाललाई स्वर्ण

शहरभित्र पसेका श्रीमतीहरु !

देशभित्र ग्रामिण अर्थतन्त्र धरासायी बन्दै गएको छ । बढ्दो शहरीकरणले औद्योगिकरण ल्याउनुको सट्टा उपभोग केन्द्रित मात्र बनाएको छ । रोजगारी नपाउँदा युवाहरु विदेशिन बाध्य भएका छन् । यसले एकातिर परिवारको

भैरहवा मेडिकल कलेज मानवसाङ्लोमा घेरियो !

भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले मानवसाङ्लो बनाई कलेज परिसर घेराबन्दी गरेका छन् । आज प्रथम वर्षको बोर्ड परीक्षा सुरु भएकै दिनबाट उनीहरूले परीक्षालाई पुर्ण बहिष्कार गर्दै ‘पेन डाउन’ सम्मको आन्दोलन

अष्ट्रेलियाको ब्रिसबेनमा मःम खाने प्रतिस्पर्धा,विजेतालाई एकसय डलर

संसारको जुनसुकै कुनामा पुगे पनि नेपाली जिब्रोले खोजिरहने नेपाली स्वाद हो मःम । त्यसैले मःम सबै नेपालीको लोकप्रिय खानेकुरामा पर्दछ । यसैबीच अष्ट्रेलियाको ब्रिसबेनमा हरेक साता मःमका पारखीहरुबीच मःम खाने

तीन वर्षे छोरीसहित मन्दिर पेटीमा धुत ‘कल्पना’ : ‘दुध खुवाए चल्छ, त्यसैले रक्सी खुवाएको !’

– अस्मिता खड्का हरेक बिहानी सुनौलो हुन्छ । त्यही सुनौंलो बिहानीसँगै अनगीन्ति सुख र दुःख उनीएर आएका हुन्छन् । थाहा छैन ? उनीएका सुख र दुःखहरु क–कस्को पोल्टोमा पर्ने हो

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल

मंसिर १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ। प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आज बिहान

कमल थापाले सिमा अतिक्रमणबारे सरकारका गतिविधिप्रति अमेरिकाबाट जनाए यस्तो आपत्ति

विगत केही दिनदेखि अमेरिका भ्रमणमा रहेका राप्रपाका अध्यक्ष कमल थापाले नेपाली भूभाग अतिक्रमण सम्बन्धमा सरकारले अहिलेसम्म भारतलाई औपचारिक पत्र नपठाएको भन्दै आपत्ति जनाएका छन् । सरकारले अहिलेसम्म कालापानी, लिपुलेक अतिक्रमणबारे

अमेरिकी उपसहायक मन्त्रीबाट शान्ति सुरक्षा र न्यायका क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा

अमेरिकी उपसहायक मन्त्री जोर्गन के एन्ड्रीजले नेपालमा शान्ति सुरक्षा र न्यायका क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गरेका छन् । अमेरिकाको अन्तर्राष्ट्रिय लागुऔषध तथा कानुन कार्यान्वयन मामिला सम्बन्धी उपसहायक मन्त्री एन्ड्रीजले

महराद्वारा उच्च अदालतमा निवेदन दर्ता

निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा पठाइएको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गर्नुभएको छ । जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले

नेकपा सचिवालय बैठक केहीबेरमा, मन्त्री हेरफेर आजै

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले केहीबेरमा बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गरिने जनाइएको छ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com