
कोरोना भाइरसबाट संक्रमित भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत पाँचौ बिरामी शुक्रबार डिस्चार्ज भएकी छिन् । उनी डिस्चार्ज भएसँगै सुदूरपश्चिममा संक्रमण देखिएका सबै निको भएर घर फर्किएका छन् । धनगढी उपमहानगरपालिका–५ की

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित र मृतक रहेको देश संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण ७७ हजार ५ सय ६२ जनाको ज्यान गइसकेको छ । त्यस्तै यो समाचार तयार पार्दासम्म

सरकारले कम किट खर्चेर बढी परीक्षण गर्न सकिने विधि ‘पुल टेस्टिङ’ बाट कोरोना भाइरस परीक्षण गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले पुल टेस्टिङबाट परीक्षण अघि बढाउन राष्ट्रिय

शुक्रबार सिंहदरबार अगाडी ड्युटीमा रहेका प्रहरीलाई चिनियाँ नागरिकले कुटेका छन् । सिंहदरवार अगाडीको निषेधित क्षेत्रमा प्रदर्शन गरेका चिनियाँहरुलाई हटाउन गएका प्रहरीलाई उनीहरुले उल्टै हातपात गरेका हुन् । घर फर्कन माग

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले

उपत्यकामा तरकारी बजार, सार्वजनिक खाना खुवाउने स्थान, पत्रिका वितरणबाट कोरोना संक्रमण हुन सक्ने सम्भावना उच्च पाइएको छ । सरोकारवाला निकायको लापरबाही तथा प्रहरीको नजरअन्दाजका कारण यी क्षेत्र संक्रमणको जोखिममा रहेको

प्रधानमन्त्री केपी शर्मा ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ः०० बजे दीप प्रज्ज्वलन

स्वीटरल्याण्ड सरकारले सहयोग गरेको ३० हजार थान पीसीआर टेष्ट किट आज नेपाल आइपुगेको छ । पिसिआर टेष्टकिट सहित स्वीस सरकार विकास सहयोग एसडिसिले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा

साउथ अष्ट्रेलियामा दुई हप्ता पछि कोरोना भाइरसको नयाँ केस देखिएको छ । बेलायतबाट एडलेड आएका ७० वर्षीय व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको हो । मार्च २० मा आएका उनमा फ्लाइटबाट

कपिलवस्तुका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय एक पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा दुई जनामा
KHASOKHAS