खबर

दल विभाजनसम्बन्धी अध्यादेशमा मन्त्रीकै असहमति !

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विषयमा नेकपाभित्रै विवाद देखिएको छ । मन्त्रिपरिषद्मा सो अध्यादेश पार्टीकै लागि पनि घातक हुन सक्ने भन्दै पूर्वएमाले र पूर्वमाओवादी पृष्ठभूमिका केही मन्त्रीले विरोध गरेका हुन् ।

स्पेनमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९३२ जनाको मृत्यु

स्पेनमा नोभेल कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ९३२ जनाको मृत्यु भएको छ । कोरोना महामारीबाट मृत्यु हुनेको संख्या हालसम्म स्पेनमा १० हजार ९३५ पुगेको स्पेनी स्वास्थ्य मन्त्रालयले जनाएको छ

कोरोनाभाइरसको मूर्ति : वस्तविक आकारभन्दा २० लाखगुना ठुलो

ब्रिटिश कलाकार लूक जेरमले सिसा प्रयोग गरेर कोरोनाभाइरसको एउटा मूर्ति बनाएका छन्। उक्त प्रतिमा भाइरसको वास्तविक आकारभन्दा २० लाखगुना ठूलो छ। कोरोनाभाइरसको अनुसन्धान गरिरहेका वैज्ञानिकहरूलाई सघाउने उद्देश्यले आफूले उक्त प्रतिमा

मेडिकल विशेषज्ञसहितको टोली तेस्रो पटक इटाली पुग्यो

चीनले १४ जना मेडिकल विशेषज्ञलाई कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित युरोपको इटालीमा पठाएको छ। कोरोना भाइरसको संक्रमणमा सहयोग पुर्‍याउन गएको टोलीले आठ टन मेडिकल उपकरणसमेत इटाली लगेको छ। पूर्वी

नेपाली सेनाको ‘सुपथ मूल्य पसल शुरु’

नेपाली सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको हितका लागि आइतवारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कल्याणकारी कोषबाट प्रदान गरिँदै आएको ‘सुविधा र सहुलियत’ कार्यक्रम विस्तार

राष्ट्रियसभामा वामदेव गौतम नै मनोनीत हुनुहुन्छ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीले गौतमलाई

विभिन्न अपराधमा संलग्न १ हजार विदेशी नागरिक पक्राउ

विदेशी नागरिकलाई लक्षित गरेर प्रहरीले  उपत्यकाभित्र बसोवास गर्ने नागरिकको गोप्य ढंगले विवरण संकलन सुरु गरेको छ । उपत्यकाभित्र बसोवास गर्ने विदेशी नागरिक शंकास्पद गतिविधिमा संलग्न पाइएपछि प्रहरी उनीहरूको विवरण संकलनमा लागेको

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय

खाली खुट्टा काठमाडौँ आएर अरुकोमा भाँडा माझ्ने घरेलु कामदार तारा मिहिनेतले बने अरबपति

– अस्मिता खड्का धेरै पढ्ने सपना ! त्यो पनि काठमाडौँ शहरमा । कसैको साथ छैन । शरिरमा एक सरो कपडा र खाली खुट्टा । गाउँलेका लागि अञ्जान र विरानो देश

अष्ट्रेलियाको डिपेनडेन्ट भिसा अस्वीकृत हुनबाट कसरी बच्ने ? डिपेनडेन्ट भिसाबारे सम्पूर्ण जानकारी

अष्ट्रेलियामा आएको व्यक्तिले आफ्नो जीवनसाथीलाई डिपेनडेन्ट भिसामा ल्याउन सक्छ । तर , डिपेनडेन्ट भिसाको बारेमा पूर्ण तथा सही जानकारी नहुँदा डिपेनडेन्ट भिसाको लागि एप्लाई गरेतापनि अस्विकार हुनसक्छ । यसका साथै

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com