२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

कोरोनाभाइरसको मूर्ति : वस्तविक आकारभन्दा २० लाखगुना ठुलो

ब्रिटिश कलाकार लूक जेरमले सिसा प्रयोग गरेर कोरोनाभाइरसको एउटा मूर्ति बनाएका छन्।

उक्त प्रतिमा भाइरसको वास्तविक आकारभन्दा २० लाखगुना ठूलो छ।

कोरोनाभाइरसको अनुसन्धान गरिरहेका वैज्ञानिकहरूलाई सघाउने उद्देश्यले आफूले उक्त प्रतिमा बनाएको जेरम बताउँछन्।

BBC News नेपाली

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।