कोरोनाभाइरसको मूर्ति : वस्तविक आकारभन्दा २० लाखगुना ठुलो


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

ब्रिटिश कलाकार लूक जेरमले सिसा प्रयोग गरेर कोरोनाभाइरसको एउटा मूर्ति बनाएका छन्।

उक्त प्रतिमा भाइरसको वास्तविक आकारभन्दा २० लाखगुना ठूलो छ।

कोरोनाभाइरसको अनुसन्धान गरिरहेका वैज्ञानिकहरूलाई सघाउने उद्देश्यले आफूले उक्त प्रतिमा बनाएको जेरम बताउँछन्।

BBC News नेपाली

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com