नेपालमा बालयौन दुराचारको सजाय भोगेका अमेरिकी नागरिक आफ्नै देशमा पनि दोषी ठहर
नेपाली अदालतबाट बालयौन दुराचारमा दोषी ठहर भई नौ वर्ष कैद सजाय भोगेका अमेरिकी नागरिकलाई अमेरिकी अदालतले पनि दोषी ठहर गरेको छ। नेपालमा सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकी सङ्घीय अदालतले…
