२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

साउथ अष्ट्रेलियामा दुई हप्ता पछि फेरी देखियो कोरोना भाइरसको नयाँ केस

साउथ अष्ट्रेलियामा दुई हप्ता पछि कोरोना भाइरसको नयाँ केस देखिएको छ । बेलायतबाट एडलेड आएका ७० वर्षीय व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मार्च २० मा आएका उनमा फ्लाइटबाट संक्रमण नसरेको बताइएको छ । स्वाद र सुँघ्ने क्षमतामा कमी आएपछि जांच गर्दा मे ५ मा मात्र उनमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

एडलेड आएपछि ती व्यक्ति पाँच जनासंगमात्र सम्पर्कमा रहेको र उनीबाट संक्रमण नफ़ैलिएको जनस्वास्थ्य अधिकारीले बताएका छन् ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।