साउथ अष्ट्रेलियामा दुई हप्ता पछि कोरोना भाइरसको नयाँ केस देखिएको छ । बेलायतबाट एडलेड आएका ७० वर्षीय व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको हो ।
मार्च २० मा आएका उनमा फ्लाइटबाट संक्रमण नसरेको बताइएको छ । स्वाद र सुँघ्ने क्षमतामा कमी आएपछि जांच गर्दा मे ५ मा मात्र उनमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
एडलेड आएपछि ती व्यक्ति पाँच जनासंगमात्र सम्पर्कमा रहेको र उनीबाट संक्रमण नफ़ैलिएको जनस्वास्थ्य अधिकारीले बताएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।