खबर

वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि, उपत्यकामा कति बढ्यो?

काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो।

कालापानी क्षेत्रमा जनगणना ‘असम्भव’, घर-परिवारको सूचीकरण पनि हुन सकेन

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नारासहित देशभर १२ औं राष्ट्रिय जनगणना सुरु भइसकेको छ। भदौ ३० देखि असोज १८ सम्म जनगणनाको प्रारम्भिक चरण पनि सकिइसकेको छ। तर नेपाली भूमि

काठमाडौं महानगरपालिकाले दशैंलक्षित खोप अभियान चलाउने

काठमाडौं महानगरपालिकाले दशैंलक्षित खोप अभियान चलाउने भएको छ। असोज २२ देखि २४ गते अपरान्हसम्म १८ वर्षमाथिका नागरिकका लागि कोभिडविरुद्धको खोप दिन लागिएको हो। महानगरका सबै वडाबाट खोप दिइनेछ । यो

नेपालमा कोरोनाः अझै २५ हजारभन्दा बढी सक्रिय संक्रमित

नेपालमा कोरोना संक्रमितको दैनिक संख्या घटे पनि देशभर अझै २५ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा अझै २५ हजार ४ सय ९७ सक्रिय

म्याद सकिएको खोप प्रयोग गरिएको छैन, अफवाहको पछि नलागौं : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरसविरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ। मन्त्रालयले शुक्रवार सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाह फैलिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै

काबुलमा रहेका ४२ नेपाली सम्पर्कमा

परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रक्रिया जारी रहेको जनाएको छ। शुक्रवार मन्त्रालयले विज्ञप्ति जारी गर्दै काबुलबाट उद्धार भई विहीबार नयाँदिल्ली आइपुगेका ११ जना नेपाली नागरिकहरू काठमाडौं

नेपालमा २०६५ संक्रमित थपिए, २५ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६५ कोरोना संक्रमित थपिएका छन्। ८ हजार ७ सय ५२ जनाको पिसिआर तथा ४ हजार ३ सय ६५ को एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा

रेखा आफैँले कोरेको ‘भाग्यरेखा’

दाङको ब्राम्हण परिवारमा जन्मे हुर्केकी रेखा बर्दियाको चौधरी परिवारकी बुहारी बन्न पुगिन्। आफूले माया गरेको मान्छेसँग जिन्दगी बिताउने अनगिन्ती सपना बुनेर जन्मघर छोडेकी उनलाई जातीय रुपमा सिङगाे समाजसँग एक्लै भिड्नु

कक्षा १२ भन्दा माथिल्लो तहका सबै विद्यार्थीलाई खोप

सरकारले कक्षा १२ भन्दा माथिल्लो तहका परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै कक्षा

एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन देऊ : निर्वाचन आयोग

निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसलापछि पूर्ववत अवस्थामै फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आह्वान गरेकाे छ । मंगलबार बसेको आयोगको बैठकले सर्वोच्च

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com