खबर

प्लेयर्स टु वाच : मेस्सी र एम्बाप्पे

कतार फिफा विश्वकप फुटबल २०२२ को फाइनल आइतबार हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइनल खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीकाे लक्ष्य तेस्रोपटक च्याम्पियन बन्ने छ ।

पश्चिम र मध्य अफ्रिकामा बाढीका कारण एक हजार ४०० को मृत्यु, २९ लाख विस्थापित : संयुक्त राष्ट्रसङ्घ

पश्चिम तथा मध्य अफ्रिकामा भारी वर्षा र बाढीका कारण एक हजार ४०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य २९ लाख विस्थापित भएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीले शनिबार जानकारी दिएका छन् ।

साढे पाँच हजार उद्योगमा विदेशी लगानी स्वीकृत

नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ । उद्योग विभागको ‘विदेशी लगानीसम्बन्धी मासिक प्रगति

फोक्सोको ट्युमर र हड्डीको क्यान्सर जितेकी कलाकार एन्ड्रिला शर्माको २४ बर्षको उमेरमा निधन

बंगाली चलचित्रकी अभिनेत्री एन्ड्रिला शर्माको आइतबार दिउँसो १२ः५९ बजे निधन भएको छ । २४ वर्षकी शर्माले लामो संघर्षपछि अन्ततः हार खाइन् । नोभेम्बर १ मा उनी गम्भीर बिरामी भएपछि हावडाको

अष्ट्रेलियाको उच्च अदालतको १२१ वर्षे इतिहासमा पहिलोपटक अधिकांश न्यायाधीश महिला

अष्ट्रेलियाको उच्च अदालतको १२१ वर्षको इतिहासमा पहिलो पटक अधिकांश न्यायाधीश महिला हुनेछन् । महान्यायाधिवक्ताका अनुसार अष्ट्रेलियाको न्यायिक प्रणालीमा महिला शक्तिलाई उच्च सम्मान गरिने भएको छ । उच्च अदालतको १२१ वर्षको

 हेटौँडा सिमन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान,३५ वर्ष पुगेको र ६५ ननाघेकोले दरखास्त दिन पाउने

सरकारले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि

नेपालमा १८ वर्षमाथिका ३२ प्रतिशतले लगाए पूर्ण खाेप

नेपालमा १८ वर्षमाथिका ३२ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोपको पूर्ण डोज लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज २१ सम्मको तथ्यांकअनुसार १८ वर्षमाथिका २ करोड १७ लाख ५६ हजार ७ सय

बल्ल पायो मन्त्रिपरिषद्ले पूर्णता, कसले पाए कुन मन्त्रालय? (सूचीसहित)

अपडेट–नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्। राष्ट्रपति भण्डारीले संविधानको

पूर्ण खोप पाउने दरमा नेपालले भारतलाई समेत उछिन्याे

दक्षिणपूर्वी एशियाली मुलुकहरुमा पूर्ण खोप पाउने दरमा नेपालले भारतलाई समेत उछिनेको छ। विश्वस्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार प्रति १ सय जनामा पूर्ण खोप पाउने दरमा भारतभन्दा नेपाल अगाडि देखिएको हो। दक्षिणपूर्वी

व्यवसायीले गरे मासुको मूल्य निर्धारण, कस्तो मासुको कति?

मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन्। चाडपर्वको मौका छोपी आफूखुसी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन्। जसअनुसार आन्द्राभुँडीसहितको मासु प्रतिकिलो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com