
नेपालले उपहार दिएको एकसिंगे जोडी गैँडा विहीबार बोईङमा राखेर चीन लगिँदै छ । चितवन राष्ट्रिय निकुञ्जबाट मंगलबार राति काठमडौं ल्याईएको जोडी गैँडा साँझ चीन लान लागिएको हो । अपराह्न ४

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।सरकारले ल्याएको बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको छ ।

नेकपा केन्द्रीय सचिवालयको बैठकले पार्टीको नियमावली पारित गरेको छ। बुधबार बिहान बसेको बैठकले नियमावली पारित गरेसँगै पार्टी विधानको पनि अन्तिम टुङ्गो लागेको छ। पार्टी विधानमा भएका कतिपय व्यवस्थालाई थप प्रष्ट

आर्थिक वर्ष २०७५\७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक

पाकिस्तानको पेशावरमा आत्मघाती हमला हुँदा एक नेतासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएका छन् । आक्रमणकारीले मंगलबार अबेर राति एक चुनावी कार्यक्रमलाई लक्षित गरी

नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका

राष्ट्रिय पूननिर्माण प्राधिकरणका सब इन्जिनियर ५ लाख रुपैयाँ घुस सहित बबरमहलबाट पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रधिकरणको नुवाकोट कार्यालयमा कार्यरत सब इन्जिनियर लोकेन्द्र थापालाई घुस रकम सहित

राष्ट्रिय ध्वाजबाहक नेपाल वायुसेवा निगमले ल्याएको वाइडबडी (३३०-२२०) सिरिज जहाजको पहिलो व्यावसायिक उडान संयुक्त कतारको दोहामा हुने भएको छ । पाँच लाख भन्दा धेरै नेपाल रोजगारीमा रहेको कतारको राजधानी दोहामा

चीनलाई उपहारस्वरुप दिन लागिएको एकसिंगे गैंडाको जोडीलाई आज चितवनबाट काठमाडौं पठाउने तयारी भएको छ । यही असार २८ गते गैंडालाई चीन पठाउने कार्यक्रम छ । ती गैंडालाई काठमाडौं लगेर सदर

मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि आयोजना गरेको धर्ना स्थलबाट प्रहरीले २५ जना शान्तिवादीहरुलाई पक्राउ गरेको छ । मंगलबार दिउँसो धर्ना प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति
KHASOKHAS