
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको लोकपि्रयता कमजोर पार्ने कसरत भइरहेको बताएका छन् । चितवनमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेकपाले पाएको जनमतबाट पूँजीपतिहरु आत्तिएको बताए

सिन्धुपाल्चोक थाङकपाल गाउँपालिका ४ सल्लेडाँडास्थित मेलम्ची मानेखर्क सडकमा बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना गम्भिर घाइते भएका छन् । किटेनीबाट मानेखर्कतर्फ जाँदै

प्रतिनिधि सभाका सांसद नविना लामाको दबाबमा गुण्डा नाइके दावा लामाका सहयोगी रिहा भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद नविना लामाको दबाबपछि दावाका सहयोगी सत्यमान लामालाई महानगरीय प्रहरी परिसर

चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । चीनको सरकारी समाचार संस्था सिन्हृवालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले

पाकिस्तानको स्वात उपत्यकामा तालिबानद्वारा गराइएको विस्फोटमा परि आंशिक क्षति भएको भगवान बुद्धको प्रतिमालाई पुरानै स्वरुपमा फकाइएको छ । स्थानीय नागरिक मिलेर आतंकवादी संगठन तेहरिक–ए–तालिबानले क्षति पुर्याएको बुद्धको प्रतिमालाई पुनः स्थापित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन, नेटोका गठबन्धन राष्ट्रहरुलाई आफ्नो देशको सुरक्षा खर्च बढाउन आग्रह गर्नुभएको छ । उहाँले नेटो साझेदार राष्ट्रहरूसँगको बैठकमा देशको कुल ग्राहस्थ्य उत्पादनको कम्तीमा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुनुहुन्छ ‘सत्रु’ होइन भन्नु भएको छ । एउटा शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेट्नु भएका ट्रम्पले बिहीबार

अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेकाहरूको उद्धारका लागि नेपाली सेना परिचालन भएकाे छ। सैनिक मुख्यालयका अनुसार भक्तपुरको सल्लाघारी र चाँगुनारायणमा सेना परिचालन गरिएको हो। सल्लाघारीमा खरिपाटीबाट उद्धमर टोली परिचालन गरिएको

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कुनै हालतमा यातायात क्षेत्रकाे सिन्डिकेट नफर्किने बताएका छन् । सिन्डिकेट अन्त्यकाे सरकारी निर्णय कार्यान्वयन गर्नुपर्ने बेला फेरि पूरानै व्यवस्था कायम राख्न लागेकाे भन्दै अाराेप लागिरहेका बेला

भक्तपुर डुबानमा परेको छ । डुबानमा परी तीनजनाको मृत्यु भएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटका अनुसार चाँंगुनारायण नगरपालिका वडा नं ७ बागीश्वरीमा भएको एउटा अस्थायी टहरामा रहेका तीनजनाको
KHASOKHAS