Author: हरिकृष्ण पन्थी (युरोप)

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन्। उनलाई शुक्रबार साँझ उनलाई पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको हो । उनीसँगै आएकी छोरी मार्यम नवाजलाई पनि पक्राउ गरिएको छ । पूर्वप्रधानमन्त्री

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफलार्इ छोरीसहित विमानस्थलबाटै पक्राउ

स्वदेश फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई विमानस्थलबाटै पक्राउ गरिएको छ। अबुधाबीबाट शुक्रवार राति लहोर विमानस्थलमा ओर्लिएका शरिफ र उनकी छोरीलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याशनल एकाउन्टिबिलिटी

बेलायती प्रधानमन्त्रीको आलोचनासम्बन्धी समाचार भ्रामक हो : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट योजनाबारे बेलायती प्रधानमन्त्रीलाई आलोचना नगरेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले मेको आलोचनाबारे आएका सबै खबरहरू ‘भ्रामक समाचार’ मात्र भएको शुक्रबार बताउनुभएको हो । “मैले

विश्वकप – तेस्रो स्थानका लागि शनिबार इंग्ल्याण्ड र बेल्जियम आमने सामने हुँदै

रुसमा जारी फिफा विश्वकप २०१८ अन्तरगत शनिबार तेस्रो स्थानको लागि इंग्ल्याण्ड र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ । यी दुईको खेल नेपाली अनुसार पौने ८ बजे हुनेछ । क्रेस्टोभस्काई स्टेडियममा शनिबार इंग्ल्याण्ड

गंगामायाको अनसन स्थगित,सरकारको दुई बुँदे सहमति

सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन् । जेठ १५ गतेदेखि अनसनमा बसेकी अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएका हुन् । त्यसअघि उनलाई

गोरखापत्रका महाप्रवन्धक उपाध्यायसहित ५ लाई काममा फर्कन आदेश

अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णयको विरोधमा सर्वोच्च अदालत गएकाहरुलाई अदालतले पुन काममा फर्काउन आदेश जारी गरेको छ । सर्वोच्चको आदेशपछि गोरखापत्रका महाप्रवन्धक बसन्तप्रकाश

सपना समृद्धिको, परिचयपत्र गरिबीको

सरकारले गरिबहरुलाई दिने सुवा सुविधाको टुंगो नलगाइकन गरिब घरपरिवारका लागि परिचयपत्र वितरण सुरु गरेको छ । २६ जिल्लामा पहिचान भएका गरिब परिवारका लागि शुक्रबारबाट परिचयपत्र वितरण सुरु भएको हो ।

ऊर्जा क्षेत्रमा लगानी गर्न बेलायती लगानीकर्तालाई ऊर्जामन्त्री पुनको आग्रह

ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले बेलायत सरकारलाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरीमार्फत मन्त्री पुनले ऊर्जाको क्षेत्रमा लगानी गर्न सरकारलाई

मस्तिष्कमा रक्तसञ्चार कम भएपछि डा. गोविन्द केसी अर्धचेत

१४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी अर्धचेत अवस्थामा पुगेका छन्। डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गएरातिदेखि थप जटिल बनेको उपचारमा संलग्न डाक्टरहरुले बताएछन्। ‘शरिरमा अक्सिजनको मात्रा कम हुनुका साथै

सीटीईभीटीले बाँड्दैछ ५० करोडबढीको छात्रवृत्ति

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले शैक्षिक वर्ष २०७५–२०७८ का लागि प्रमाणपत्र तहमा करिब ५० करोडको छात्रवृत्ति प्रदान गर्ने भएको छ । प्राविधिक शिक्षाको माध्यमबाट देशलाई आवश्यक मध्यम स्तरको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com