
विश्वकपको सेमिफाइनलका खेल आजदेखि सुरु हुँदैछन । पहिलो सेमिफाइनलमा आज बेल्जियम र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल विश्वकप फाइनल अघिको फाइनलका रुपमा पनि हेरिएको छ । रसियाको क्रिस्तोभस्की रंगशालामा

अवैधानीक तवरले मलेसियामा रहेका आप्रवासी कामदारलाई मलेसिया सरकारले धरपकड थालेपछि प्रभावित नेपालीलाई उद्धार गर्ने हेतु नेपाली दूतावासले राजधानी क्वालालम्पुरबाहिरका दुई ठूला सहर जोहोरबारु र पेनाङमा कन्सुलर सेवा प्रवाह गर्न घुम्ती

मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ । थप पहिरो नखसेमा

मुलुकको प्रतिनिधित्व गर्दै राजदूत वा कुटनीतिक नियोगको प्रमुख हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक हुनैपर्ने गरी सरकारले निर्देशिका पारित गरेको छ । आइतबार पारित भएको निर्देशिका अनुसार राजदूत हुन कम्तिमा
रुस विश्वकप अन्त्यतिर अाइपुग्दा गोल्डन बुटको कसले जित्छ भन्ने बहस चर्चामा छ। विश्वकपका सर्बाधिक गोल स्कोररले गोल्डन बुट अवार्ड पाउँछन्। २०१४ का गोल्डन बुट विजेता जेम्स रोड्रिगेज घर फर्किसकेका छन्।

न्यूयोर्कस्थित राष्ट्रसंघीय नियोग प्रमुख दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाउने मन्त्री परिषदको निर्णयसँगै सबैभन्दा आकर्षक मानिने स्थानको नयाँ नियोग प्रमुख को होलान् भन्ने चर्चा परिचर्चा कुटनीतिक बृत्तमा सुरु भएको छ। मन्त्री परिषदको

प्रधानमन्त्री केपी ओलीले राज्यका शक्तिहरु केन्द्रीत गरेर अाफू शक्तिशाली कहलिन नखाेजेकाे बताएका छन् । उनले साेमबार राष्ट्रिय सभाका सांसदले उठाएको प्रश्नको सोमबार जवाफ दिँदै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुुने भएको छ । यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसैले

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजित बजेटको आकार सही र संघीय संरचनाअनुसार सन्तुलित भएको बताउनुभएको छ । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाउनुभएको प्रश्नको

पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले
KHASOKHAS