Author: खसोखास अमेरिका ब्यूरो

अमेरिकाको मध्य भागमा आएको आँधीमा परी कम्तीमा २३ जनाको मृत्यु

अमेरिकाको मध्यभागमा आएको भीषण मौसम र आँधीका कारण टेक्सास, ओक्लाहोमा, अर्कान्सास, केन्टकी र अलाबामामा चार बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको छ । आँधी र खराब मौषमका कारण मेमोरियल डे

न्युयोर्क सिटीमा पैसाबारेको विवादमा प्रेमीबाट प्रेमिकाको गोली हानी हत्या, आफैलाई पनि गोली

न्युयोर्क सिटीको ब्रुकलिनमा एक व्यक्तिले आफ्नी प्रेमिकालाई गोली हानेर हत्या गरेपछि आफैलाई गोली हानेर ज्यान लिएका छन् । पैसाका बारेमा विवाद भएपछि यो घटना भएको जनाइएको छ । ३५ बर्षका

को हुन् अमेरिकी संसदका लागि भर्जिनियाको डेमोक्रेटिक प्राइमरीमा उठेका एड्रियन पोखरेल?

नेपाली मूलका एड्रियन पोखरेल अमेरिकी संसदका लागि भर्जिनियाको १० औं कँग्रशनल डिस्ट्रिक्टबाट डेमोक्रेटिक प्राइमरीमा उठेका छन् । आगामी जुन १८ मा हुने प्राइमरी चुनावका लागि उनी मतपत्रमा समेटिएका छन् ।

अमेरिकामा पानी जहाजमा नेपाली गार्डमाथि कैची प्रहार, आक्रमणकारीविरुद्ध अभियोग दर्ता

अमेरिकाको शियाटलबाट अलास्का जाँदै गरेको पानी जहाजमा नेपाली गार्ड सहितलाई कैची प्रहार गरेको अभियोगमा एक दक्षिण अफ्रिकी व्यक्तिलाई एफबीआईले नियन्त्रण लिएर औपचारिक अभियोग लगाइएको छ । अलास्काको एक संघीय ग्रयाण्ड

person holding smartphone using facebook account
सामाजिक सञ्जालमा नक्कली प्रोफाइल कसरी चिन्ने? अमेरिकी सरकारका ११ टिप्स

सामाजिक सञ्जालहरुमा नक्कली प्रोफाइल बनाएर विभिन्न व्यक्तिलाई पीडित बनाउने प्रबृत्ति निकै बढ्दो रहेको छ । नक्कली प्रोफाइलबाट सन्देशहरु पठाएर व्यक्तिगत विवरणहरु माग्ने तथा प्रलोभनहरु देखाउनेहरुको पनि कमी छैन । साथै

ग्रिनकार्डमा अमेरिका आइसकेपछि तुरुन्तै चाल्नुपर्ने ५ कदम

यदि तपाई आप्रवासी भिसामा अमेरिका आउनुभएको छ वा आउने योजनामा हुनुहुन्छ भने अमेरिका आउने बित्तिकै तपाईले गर्नुपर्ने केही महत्वपूर्ण कामहरु हुन्छन् । यदि तपाईले ती कामहरु तुरुन्तै नगरेको खण्डमा भविश्यमा

न्युयोर्क सिटीको ट्रेन स्टेशनमा २३ बर्षका व्यक्तिलाई ज्यूदै जलाउन खोज्ने ४८ बर्षीय पक्राउ

शनिबार दिउँसो न्युयोर्क सिटीको ट्रेन स्टेशनमा एकजना २३ बर्षका व्यक्तिमाथि प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २३ बर्षका व्यक्तिमाथि प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाएपछि ४८

woman reading book
२३ हजार ४३ नेपाली विद्यार्थीहरु अमेरिकामा अध्ययनरत

अमेरिकी सरकारकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले २३ हजार ४३ नेपाली विद्यार्थीहरु अमेरिकामा अध्ययनरत रहेको तथ्यांक सार्वजनिक गरेको छ । सेभिजबाट निकालिएको यो तथ्यांक अनुशार अमेरिकामा अध्ययनरत नेपालीहरु विश्वका अन्यदेशबाट आएका

USA flag in black boots lot
के हो मेमोरियल डे ? ‘ह्याप्पी मेमोरियल डे’ नभन्न सुझाव

मेमोरियल डेलाई अमेरिकामा समरको अनौपचारिक सुरुवात र धेरैका लागि लामो सप्ताहन्तको रूपमा हेरिन्छ । तर यो दिनको अर्थ लामो सप्ताहन्तको रमाइलो, किनमेल र परेडमा मात्र सिमित छैन । यो दिनले

people standing near brown house
न्युयोर्क सिटीका समुद्र तटहरू शनिबारदेखि खुला, कहाँ कहाँ जान सकिन्छ?

समर प्राविधिक रुपमा जुन २० बाट सुरु हुने भएतापनि न्युयोर्क सिटीका समुद्र तटहरू भने  मे २५ शनिबारदेखि खुला भएका छन् । एनवाईसी पार्कसले शनिबारदेखि १४ माइल लामो समुद्र तट आधिकारिक

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com