Author: खसोखास अमेरिका ब्यूरो

a group of people watching fireworks in the sky
न्युयोर्कमा जुलाई ४ को फायरवर्क्स एक दशकमा पहिलो पटक हडसनबाट सुरु हुने

आगामी जुलाई ४ मा न्युयोर्कमा हुने फायरवर्क्स लामो समय इस्ट रिभरबाट गरिदै आएकोमा यस वर्ष म्यानहट्टनको हडसन रिभर साइडमा फर्किँदैछ । जसका कारण अमेरिकाको सबैभन्दा ठूलो स्वतन्त्रता दिवस उत्सव हेर्नको

राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि बन्दुक सम्बन्धी अभियोगमा आज सुनुवाइ

राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि बन्दुक सम्बन्धी अभियोगमा आज सुनुवाइ हुँदैछ। उनीमाथि गैरकानूनी रूपमा बन्दुक किनेको र लागुऔषध दुव्र्यसनको लत रहेको अवस्थामा संघीय कानूनको उल्लङ्घन गर्दै बन्दुक बोकेको आरोप

मेक्सिकोमा पहिलो महिला राष्ट्रपति निर्वाचित

मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमानिर्वाचित हुनुभएको छ । मेक्सिको सिटी निबासी ६१ वर्षीय पूर्व मेयर तथा प्रशिक्षणद्वारा वैज्ञानिक बनेका उहाँले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेको ‘नेसनल इलेक्टोरल इन्स्टिच्युट’ले जनाएको

मेरिल्याण्डमा गाडीको ठक्करबाट ७३ बर्षीय ओमबहादुर श्रेष्ठको मृत्यु, सोमबार अन्त्येष्टी गरिने

मेरिल्याण्डमा शुक्रबार कारको ठक्करबाट ७३ वर्षीय नेपाली अमेरिकन ओमबहादुर श्रेष्ठको मृत्यु भएको छ । लगभग ८ बजेर ४० मिनेटमा बेलायर रोड र पेन एभिन्यूमा बाटो पार गर्न खोजिरहेका बेला उनलाई

अमेरिकाका ९३ वर्षीय मिडिया मालिक रुपर्ट मर्डोकले गरे ६७ वर्षीयासँग पाँचौं विवाह

अमेरिकाका अर्बपति मिडिया मालिक ९३ वर्षीय रुपर्ट मर्डोकले पाँचौं पटक विवाह गरेका छन् । यो पटक उनले रिटायर्ड आणविक जीववैज्ञानिक ६७ बर्षीया एलेना झुकोवासँग विवाह गरेका हुन् । आइतवार क्यालिफोर्नियास्थित

क्यालिफोर्नियामा लागेको आगो १४ हजार एकडमा फैलियो, स्थानीयहरु घर छाड्न बाध्य

क्यालिफोर्नियाको जंगलमा फैलिएको आगलागीले बासिन्दाहरू स्थानान्तरण हुन बाध्य भएका छन् । क्यालिफोर्नियाको सान जोक्विन काउन्टीमा शनिबार दिउँसो सुरु भएको आगोले १४ हजार एकड जमिन जलेको छ भने त्यहाँका बासिन्दाहरूलाई क्षेत्र

अमेरिकामा क्रिकेटको टी-२० विश्वकपको ‘हाइप’ किन कम छ?

अमेरिकामा टी-२० क्रिकेटको विश्वकपको बारेमा प्रचार क्रिकेट प्रमुख खेल भएका अन्य देशहरूमा जति छैन । अमेरिकाका मिडियाहरुले पनि टी २० विश्वकपलाई खासै प्राथमिकता दिएका छैनन् । अमेरिकन मिडियाहरुमा यतिबेला आगामी

बाइडेनले मंगलबार एसाइलमलाई सिमित गर्ने कार्यकारी आदेश जारी गर्ने अपेक्षा

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार अध्यागमन र सीमा सुरक्षालाई सम्बोधन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । ह्वाइट हाउसले सीमावर्ती सहरका मेयरहरूलाई सम्भावित रूपमा घोषणामा भाग लिनको लागि

महिलाको हत्यापछि सुँगुरलाई खुवाउने क्यानडाका सिरियल किलरको अर्का कैदीको आक्रमणमा मृत्यु

क्यानडाका कुख्यात सिरियल किलर रोबर्ट पिक्टनको जेलमा भएको आक्रमणपछि ७४ वर्षको उमेरमा मृत्यु भएको छ । पिक्टन क्यानाडाको इतिहासमा सबैभन्दा कुख्यात सिरियल किलरहरू मध्ये एक हुन् जसले महिलाहरुलाई आफ्नो सुँगुर

person holding space gray iPhone 7
स्मार्टफोनहरु अफ गरेर अन गर्न अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीको चेतावनी

अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएले आईफोन र एन्ड्रोइड प्रयोगकर्तालाई आफ्नो फोन अफ गरेर अन गर्न चेतावनी दएको छ । राष्ट्रिय सुरक्षा एजेन्सीले नै नागरिकको फोनमा जासुसी गर्न सक्ने केही व्यक्तिहरूको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com