
अमेरिकी राष्ट्रपति जो बाइडेनको एसाइलम प्रतिबन्ध लागु भएपछि अमेरिका मेक्सिको सीमामा आप्रवासीको गिरफ्तारी घटेको छ । गैरकानूनी रूपमा अमेरिका मेक्सिको सीमा पार गर्ने आप्रवासीको संख्या शुक्रबार घटेको जनाइएके छ ।

न्युयोर्क सिटीमा ५४ हजार ३५० डलर भन्दा कम आम्दानी हुनेको घरभाडाको हिस्सा सरकारले तिर्ने कार्यक्रमका लागि आवेदन खुला भएको छ । न्यूयोर्क सिटी हाउजिङ अथोरिटीले व्यवस्थापन गर्ने हाउजिङ .च्वाइस भौचर

न्युयोर्क राज्यको संसदले शुक्रबार बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने बिल पारित गरेको छ । यो बिलले अभिभावकहरूलाई आफ्ना बच्चाहरूको सोशल मिडिया एल्गोरिदमहरू नियमन गर्न अनुमति दिनेछ। यो कदम बालबालिकामा सामाजिक

मार्चमा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या अनपेक्षित रुपमा घटेपनि अप्रिलमा यो संख्यामा उल्लेख्य प्रगति भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले यसैसाता जारी गरेको तथ्यांकमा देखिएको छ ।

अमेरिकी सिमा सुरक्षा एजेन्टहरूले राष्ट्रपति बाइडेनको कार्यकारी आदेश अन्तर्गत मेक्सिकोकोबाट विनाभिसा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूलाई फिर्ता पठाउन सुरु गरेका छन् । बाइडेनले सिमाक्षेत्रमा एसाइलम खोज्नेहरुलाई कडाई गर्न नयाँ नीतिको

सरकारले अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री सहित कांग्रेस र जसपा नेपालसहितका दलको राजनीतिक कोटामा राजदूत बनेका ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अमेरिका,

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले अप्रिलमा गैर आप्रवासी भिसा पाउने नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । अप्रिल महिलामा २३८४ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका छन्

अब अर्कोपटकदेखि अमेरिकाका ५० वटै राज्यका बासिन्दाले आईआरएसको वेवसाइटबाट निशुल्क ट्याक्स फाइल गर्न पाउने भएका छन् । सफल पाइलट कार्यक्रम पछि आईआरएसले आफ्नो कार्यक्रम विस्तार गर्ने भएको हो । पहिलो

न्युयोर्क सिटी प्रहरीले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको बन्दुकको लाइसेन्स रद्द गर्ने तयारी गरिरहेको छ । ट्रम्पमाथि अभियोग लगाएपछि अप्रिल १, २०२३ मा लाइसेन्स निलम्बन गरिएकोमा न्युयोर्कको अदालतले ३४ वटा अभियोगमा

क्यानाडाले विद्यमान होम चाइल्ड केयर प्रदायक पाइलट र होम सपोर्ट वर्कर कार्यक्रमको म्याद सकिनै लाग्दा नयाँ परिष्कृत केयरगिभर पाइल कार्यक्रमहरू घोषणा गरेको छ। जस अन्तरगत होमकेयर कामदारहरूलाई क्यानडा प्रवेश गरे
KHASOKHAS