Author: खसोखास अमेरिका ब्यूरो

एकबर्षमा ७९३० नेपालीले लिए अमेरिकाको नागरिकता

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गत आर्थिक बर्ष २०२३ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या सार्वजनिक गरेको छ । २०२३ मा कुल ७ हजार ९ सय ३० जना नेपालीहरुले

अमेरिकामा शुक्रबार खोलिने मेगा मिलियन ज्याकपट पुग्यो ४५३ मिलियन

अमेरिकामा शुक्रबार खोलिने मेगा मिलियन ज्याकपट ४५३ मिलियन डलर पुगेको छ । मंगलबार राति पाँचवटा सेतो बल र एउटा रातो मेगाबलसँग कुनै पनि टिकटहरू मेल नखाएपछि अब यो ४५३ मिलियन

आईआरएसद्वारा निशुल्क ट्याक्स फाइल कार्यक्रम सन् २०२९ सम्म विस्तार

आईआरएसले निशुल्क ट्याक्स फाइल कार्यक्रम सन् २०२९ सम्म विस्तार गरेको छ । निजी कर सफ्टवेयर कम्पनीहरूको गठबन्धनसँग साझेदारी जारी राख्दै आईआरएसले अधिकांश अमेरिकीहरूलाई निशुल्क संघीय ट्याक्स फाइल गर्न अनुमति दिने

people swimming on beach during daytime
इटालियन समुद्र तटबाट केही चिम्टी बालुवा चोरी गर्दा ३ हजार युरो जरिवाना र जेल हुनसक्ने

आजकल विभिन्न स्थानमा पुगेर छुट्टी मनाउनेहरूले यात्राको सम्झना घरमा ल्याउन विभिन्न उपायहरु अपनाउने गर्छन् । यात्राको सम्झना स्वरुप टोकन, टिसर्ट, पोष्टकार्ड जस्ता सामान ल्याउने चलन पुरानो भएपनि केहीले भने फरक

नेपाली आरोही फुञ्जोले तोडिन् सबैभन्दा छिटो सगरमाथा आरोहणको महिला कीर्तिमान

नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको छ । वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले आज बिहान

प्रेस स्वतन्त्रतामा प्रतिबद्ध रहन नेपाल सरकारलाई अमेरिकी पत्रकारको संस्था एसपीजेको आग्रह

अमेरिकी पेशागत पत्रकारहरूको संगठन सोसाइटी अफ् प्रोफेसनल जर्नालिस्ट्स (एसपीजे)ले कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई रिहा गरेर छिट्टै र निष्पक्ष छानबिन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । अमेरिकामा पत्रकारको सबैभन्दा बृहत

परिवारमा आधारित ग्रिनकार्डमा उल्झन आउन नदिन नीति अपडेट, के छ नयाँ नीतिमा?

परिवारमा आधारित ग्रिनकार्ड आई १३० आवेदनमा उल्झन आउन नदिन युएससीआईएसले आफ्नो नीतिमा अपडेट गरेको छ । नयाँ नीति अनुशार अब ग्रिनकार्ड पाउने व्यक्ति अमेरिकाभित्रै रहेको वा बाहिर रहेको प्रष्ट नपारेको

घातक टर्बुलेन्सका कारण लण्डनबाट सिंगागुर जाँदै गरेको २२९ यात्रु बोकेको विमानमा के भयो ?

मंगलबार लण्डनबाट सिंगागुर जाँदै गरेको २२९ यात्रु बोकेको सिंगापुर एयरलाइन्सको विमान ३७ हजार फिट उचाईमा अचानक हल्लिन थाल्यो । त्यसपछि केही क्षणमा नै सिटबेल्ट लगाउनका लागि संकेत आएपनि केही यात्रुका

प्रेस स्वतन्त्रता सुनिश्चित गर्न नेपाल सरकार र जनताले सार्थक संवाद गर्ने अमेरिकी दूतावासको आशा

प्रेस स्वतन्त्रता सुनिश्चित गर्न नेपाल सरकार र जनताले सार्थ संवाद गर्ने अमेरिकाको आशा व्यक्त गरेको छ । अमेरिकी दूतावास काठमाडौंले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेको छ कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई

१० दिनभित्र युएससीआईएसलाई ठेगाना परिवर्तनको जानकारी दिनुपर्छ ग्रिनकार्डवाहकले

अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको युएससीआईएसलाई दिनुपर्छ । युएस पोष्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्नत हुँदैन । युएससीआईएसमा ठेगाना

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com