Author: खसोखास अमेरिका ब्यूरो

न्युयोर्कको क्वीन्स स्थीत रेगोपार्कमा अपार्टमेन्ट भवन बाहिर सडेको शव फेला

न्युयोर्कको क्वीन्समा अपार्टमेन्ट भवन बाहिरको झाडीमा सडेको शव फेला परेको प्रहरीले जनाएको छ । रेगो पार्क भवनका बासिन्दाहरूले यस क्षेत्रमा दुर्गन्ध फैलिरहेको गुनासो गरेपछि आइतवार दिउँसो शव फेला परेको हो

अमेरिकामा प्रतिनिधिसभा सदस्यका लागि ह्यारी भण्डारीको चुनावी यात्राको टुंगो आज

अमेरिकाको प्रतिनिधिसभा सदस्यका लागि डेमोक्रेटिक प्राइमरीका उम्मेदवार ह्यारी भण्डारीको चुनावी यात्राको टुंगो आज लाग्नेछ । मेरिल्याण्डको डिस्ट्रिक्ट २ बाट डेमोक्रेटिक प्राइमरीका उम्मेदबार भण्डारीले आफ्नो चुनावी यात्रालाई अगाडि बढाउन आजको प्राइमरी

बाइडेन प्रशासनको एसाइलमबारेको कडा नियम आज फेडरल रजिष्टरमा, के छ नियममा ?

बाइडेन प्रशासनले एसाइलमबारे प्रस्तावित नयाँ नियम आज फेडरल रजिष्ट्ररमा प्रकाशित गरेको छ । फेडरल रजिष्ट्ररमा प्रकाशित हुने  यो प्रस्तावित नियमको उद्देश्य केही आप्रवासीहरूका लागि एसाइलम दावी प्रक्रियालाई गति दिनु रहेको

people in street at nighttime
अत्याधिक चर्चाका कारण पर्यटक फसाउने स्थलमा न्युयोर्कको टाइम्स स्क्वायर विश्वमा पहिलो

अत्याधिक चर्चाका कारण पर्यटक झुक्याउने स्थलमा न्युयोर्कको टाइम्स स्क्वायर विश्वमा पहिलो नम्बरमा रहेको एक सर्वेक्षणले देखाएको छ । एक नयाँ सर्वेक्षण अनुसार टाइम्स स्क्वायरलाई संसारको सबैभन्दा खराब पर्यटक जालको नाम

NYPD white and blue NYPD SUV
न्युयोर्क सिटीको ब्रोंक्समा १४ बर्षीयमाथि चक्कुप्रहार, टाइम्स स्क्वायरमा ४६ बर्षका पर्यटक घाइते

न्युयोर्क सिटीको टाइम्स स्क्वायर नजिकै एक पर्यटकमाथि चक्कु प्रहारको केही घण्टा अघि ब्रोंक्समा शनिबार दिउँसो एक १४ वर्षीय किशोरमाथि धेरै पटक छुरा प्रहार गरिएको छ । प्रहरीले दिउँसो साढे २

न्युयोर्कको सन्नीसाइडमा १७ बर्षीया सारालाई चक्कु हान्ने १५ बर्षीया किशोरी, हत्या अभियोग दायर

बुधबार राती न्युयोर्कको क्वीन्स सन्नीसाइडको ट्रेन स्टेशन बाहिर १७ वर्षीया किशोरी सारा रिभेराको घाँटीमा छुरा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले अर्की १५ बर्षीया किशोरीलाई पक्राउ गरेको छ । अभियुक्तविरुद्ध

आप्रवासीहरुलाई कागजात बनाइदिने भन्दै ५ हजार डलर माग्ने सिमा सुरक्षा अधिकारीलाई डेढबर्ष जेल

विना भिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरुलाई कागजात बनाइदिने भन्दै ५ हजार डलर माग्ने अमेरिकाका सिमा सुरक्षा अधिकारीलाई डेढबर्ष जेल सजाय सुनाइएको छ । टेक्सासको सीबीपी प्रोसेसिङ सेन्टरमा काम

silhouette photo of bridge
समर सक्रान्तिमा अमेरिकाको न्युयोर्कमा १५ घण्टा घाम लाग्ने, अलास्कामा विहान ३:५१ मा सूर्याेदय

वर्षको सबैभन्दा लामो दिनमा न्युयोर्क सिटीले यसपटक १५ घण्टासम्म उज्यालो देख्ने भएको छ । समर संक्रान्ति अर्थात् समरको सुरुवातका रुपमा चिनिने यो दिनमा पृथ्वी यसको सबैभन्दा चरम कोणमा सूर्यतिर झुकेको

set of black opened envelope and cash dollars
महामारीमा बेरोजगारी विमामा बढी रकम बाडिएको भन्दै फिर्ता माग्दै न्युयोर्क राज्य सरकार

न्युयोर्कको डिपार्टमेन्ट अफ लेबरले महामारीमा बेरोजगारी विमामा ४२५ मिलियन डलर रकम बढी बाडिएको भन्दै कतिपय व्यक्तिबाट रकम फिर्ता मागिरहेको छ । न्युयोर्क राज्यमा बेरोजगारी बिमा रकम प्राप्तकर्ताहरूले आफूले पेश गरेको

के हो बाइडेन प्रशासनले आज सार्वजनिक गरेको एसाइलमबारेको प्रस्तावित नियम?

बाइडेन प्रशासनले बिहीबार एसाइलमबारे प्रस्तावित नयाँ नियम सार्वजनिक गरेको छ । सोमबार फेडरल रजिष्ट्ररमा प्रकाशित हुने तय भएको यो प्रस्तावित नियमको उद्देश्य केही आप्रवासीहरूका लागि एसाइलम दावी प्रक्रियालाई गति दिनु

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com