
झण्डै २ सातादेखि बेपत्ता न्युयोर्कमा बस्दै आएका २२ बर्षीय युवा अमन खान सकुशल भेटिएका छन् । उनी न्युजर्सीमा फेला परेको प्रहरीले उनी निकटका व्यक्तिलाई जानकारी दिएको थियो । उनले आफू

बुधबार राती न्युयोर्कको क्वीन्स सन्नीसाइडको ट्रेन स्टेशन बाहिर एक १७ वर्षीया किशोरीको घाँटीमा छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा संदीग्धलाई हिराशतमा लिइएको छ ।

बाइडेन प्रशासनले बिहीबार एसाइलमबारे नयाँ नियम प्रस्ताव गर्ने योजना बनाएको छ । यो नियमको उद्देश्य केही आप्रवासीहरूका लागि एसाइलम दावी प्रक्रियालाई गति दिनु रहेको छ । सीमा संकटको विषय अहिले

डिभी २०२४ का नेपाली विजेताको केस नम्बर जुलाईका लागि एकैपटक १७ सय ५० थप गरिएको छ । जुनमा ८ हजार ५ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड जुन महिनामा पनि करेन्ट हुने भएको छ । अर्थात् जुन महिनामा पनि पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सबाट प्रकाशित जुन महिनाको भिसा बुलेटिनले ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि खुशीको खबर ल्याएको छ । अब अमेरिकाबाहिर हुने ग्रिनकार्डवाहकका

नयाँ अध्ययन प्रतिवेदन अनुशार न्युयोर्क सिटी विश्वको सबैभन्दा धनी शहर बनेको छ । २ लाख ५९ हजार ५ सय करोडपति र ६० अरबपतिहरूका साथ न्युयोर्क सिटी विश्वको धनी शहर बनेको

आज न्युयोर्क सिटीको तापक्रम ८५ डिग्री फरेनहाइट नाघ्ने अनुमान गरिएको छ । विहानको हल्का बर्षा र आँधीपछि ब्रुकलिन लगायत न्युयोर्क सिटीका केही भागको तापक्रम दिउसो ८५ डिग्री फरेनहाइट नाघ्ने राष्ट्रिय

टिकटकले आफ्नो चिनियाँ मालिक बाइटडान्सलाई लोकप्रिय सामाजिक सञ्जाल एप बेच्न वा अमेरिकामा प्रतिबन्धको सामना गर्न बाध्य पार्ने नयाँ कानूनलाई लिएर संघीय सरकारविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ । राष्ट्रिय सुरक्षा

क्यानडाको अध्यागमन, शरणार्थी र नागरिकता आईआरसीसीले बुबाआमा र हजुरबुबाआमालाई क्यानडाको पीआर स्पोन्सर गर्न चाहनेहरुका लागि आवेदन खोल्ने भएको छ । पूर्वीय समय अनुशार मे २१ को दिउसो १२ बजेदेखि आवेदन
KHASOKHAS