इमिग्रेशन अपडेट

अमेरिकालाई शरणार्थी शिविर बन्न नदिइने ट्रम्पको भनाई

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई शरणार्थी र आप्रवासी शिविर बन्न नदिइने बताएका छन् । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले भने – ‘अमेरिका आप्रवासीको शिविर बन्ने छैन । न त अमेरिका शरणार्थी

टीपीएस सकिनु अगाडि अपनाउनुपर्छ यस्ता उपाय : खगेन्द्र जीसी, कानुन व्यवसायी

नेपालीका लागि अमेरिकी सरकारले दिएको टीपीएस सुविधा किन थपिएन होला ? नेपालको काँचो टीपीएसलाई पाक्नु भन्दा अगाडि नै निमोठ्ने प्रयास भएको हो । अमेरिकामा बस्ने नेपालीहरुले लागेपुगेसम्म टीपीएसको अवधि थपाउन

टीपीएसमा रहेका यस्ता नेपालीले पाउनसक्छन् लेबर सर्टिफिकेशनमार्फत ग्रिनकार्ड : केशवराज सेडाई, कानुन व्यवसायी

टीपीएस पाएका नेपालीहरु टीपीएसको अवधि नथपिएपछि देशनिकाला हुनबाट कसरी बच्ने ? टीपीएस नविकरण हुनेमा हाम्रो आशा थियो । तर त्यो आशा पूरा भएन । विभिन्न खालका राजनीतिक उद्देश्यहरुका कारण त्यो

कोटा प्रणालीको लक्ष्य न्याय दिनु होइन, देशनिकाला गर्नु हो : रमेश श्रेष्ठ, कानुन व्यवसायी

अध्यागमन न्यायाधिसले अक्टोबर १ पछि बर्षमा ७ सय केसहरु सकाउनुपर्ने कोटा दिइएको छ । यसले नेपालीका एसाइलमका केसलाई कस्तो असर पार्छ ? यसबारे थप जानकारी दिनुहुन्छ कि ? इमिग्रेशन केसहरु

टीपीएसको अवधि २०१९ को जुन २४ मा सकिदैछ, टीपीएसमा रहेकाले के गर्ने ?

खसोखासको प्रश्न टीपीएसको अवधि अब सन् २०१९ को जुन २४ मा सकिदैछ । अब यो अवस्थामा टीपीएसमा रहेका नेपालीहरुले के गर्ने ? कानुन व्यवसायी खगेन्द्र जीसीको जवाफ हो, सन् २०१९

रिपब्लिकनको अध्यागमन बिलमा ह्वाइट हाउसको समर्थन, बिलमा के छ ?

बाल्यकालमा अमेरिका आएर कागजपत्रविहिन भएका कथित ड्रिमरहरुलाई नागरिकताको बाटोमा लैजाने, सिमानामा पर्खाल लगाउन २५ बिलियन डलर छुट्याउने, डिभी लोटरीको अन्त्य गर्ने र चेन माइग्रेशनको अन्त्य गर्ने लगायतका विषयहरु समेटिएको रिपब्लिकनको

१० बर्षे ग्रिनकार्डको प्रारम्भिक डाटा इन्ट्रीमा नै डेढ महिना ढिलाई

शर्तसहितको २ बर्षे ग्रिनकार्डको शर्तहरु हटाएर १० बर्षे ग्रिनकार्ड पाउनका लागि दिइएका आवेदनको प्रारम्भिक डाटा इन्ट्रीमा नै युएससीआईएस डेढ महिनासम्म ढिलाई गरेको छ । विगतमा त्यस्तो आवेदन प्राप्त हुनासाथ तत्काल

डिभी लोटरी अन्त्य गर्ने नयाँ बिल सार्वजनिक, पारित भए अब डिभी नखुल्ने (पूर्ण पाठ)

अमेरिकी अध्यागमनमा ब्यापक परिवर्तन ल्याउने गरी रिपब्लिकन पार्टीका सांसदहरुले नयाँ बिलको ड्राफ्ट ल्याएका छन् । नयाँ बिलमा बाल्यकालमा अमेरिका आएर कागजपत्रविहिन भएका कथित ड्रिमरहरुलाई नागरिकताको बाटोमा लैजाने, सिमानामा पर्खाल लगाउन

ढाँटेर लिनेको अमेरिकी नागरिकता खोस्न छुट्टै अफिस खोलिने

आप्रवासी आवेदनको रेखदेख गर्ने अमेरिकी सरकारको एजेन्सीले गलत विवरण बुझाएर अमेरिकी नागरिकता लिनेको नागरिकता खोस्न छुट्टै कार्यालय नै खोल्ने तयारी गरेको छ । त्यस्तो कार्यालयले अमेरिकी सरकारलाई ढाँटेर नागरिकता लिनेहरुबारे

अमेरिकी सिमानाबाट विना कागजपत्र छिर्न खोज्नेलाई ‘पछि आउन’ भन्दै फिर्ता

अमेरिकी सिमाक्षेत्रबाट अमेरिकामा छिरेर एसाइलम गर्न खोज्नेलाई सीबीपीका अधिकारहरुले पछि आउन भन्दै फिर्ता पठाइदिएका छन् । पोर्ट अफ इन्ट्री भरिभराउ भएको र थप एसाइलमका आवेदन ह्याण्डल गर्न सक्ने स्थीति नभएको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com